सुनसान सुन्दर चिया वगान (फोटो फिचर)

April 28, 2020     Paryatan Yatra

विना पर्यटकको इलाम । पूर्वकै शुन्दर पर्यटकीय जिल्ला इलाम सदरमुकामका मनमोहक चिया वगानहरु । गर्मी वढ्न नपाउँदै पर्यटकले भरिभराउ हुने इलाम एक महिनादेखि सुस्ताइ रहेको छ । कोभिड–१९ को त्रास संगै देशमा सुरु भएको लडक डाउनको पहिलो निसानामा पर्यटन क्षेत्र परेको छ । सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन एक महिना भन्दा वढि भएको छ । बैशाख २५ गते सम्म लकडाउन जारी रहने छ ।

 

 

शब्द र तस्विरहरुः हरी गुरुङ

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.