विराटनगर । मृगौलियाको नमुना चोक साँचिकै नमुना छ । यहाँ पुग्ने जोकोही पनि एक छिन् रोकिएर सेल्फी खिच्न छुटाउँदैनन् । मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले नमुना चोक हुदै हिमाली चोकमा परिणत भएको छ । इटहरीवाट सलकपुर तर्फको यात्रा अघि वढेपछि चिउरा मिल चोक आउँछ । त्यही चिउरा मिल चोकवाट करीव ५ किलोमिटर दक्षिण तर्फको कालो पत्रे सडको यात्रा ग¥यो भने नमुना चोक पुगिन्छ । उत्तर तर्फ राजमार्ग निस्कने सडक, दक्षिण तर्फ वुद्ध चोक, पश्चिम तर्फ मृगौलिया बजार जाने सडक र पुर्व तर्फ हरैंचा बजार जाने सडकको चौवाटोमा रहेको यो पार्क निक्कै लोभलाग्दो छ ।
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रबन्ध सम्पादक: लीलावल्लभ घिमिरे
सम्पादक: निरज दाहाल
कार्यकारी सम्पादक : मीनकुमार नवोदित
व्यवस्थापक : ज्ञानमणि नेपाल ,फडिन्द्र अधिकारी
सम्पर्क ९८५२०२३४२२, ९८५२०२०२८७, ९८५२०५६७११, ९८५२०२३११५, ९८४२०२८०४९
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।