
(बाटा)को नयाँ कार्यसमिति
August 2, 2023 Paryatan Yatraमिति २०८० साउन १६ गते विराटनगर एशोसिएशन अफ ट्राभल्स एजेन्ट (बाटा)ले आफ्नो नयाँ कार्यसमितिको नामावली सार्वजानिक गरेको छ।
(बाटा)को नयाँ अध्यक्षको पदमा श्री ज्ञानमणि नेपाल नियुक्त हुनु भएको छ, त्यसैगरि उपाध्यक्षको पदमा श्री भैरव रिजाल नियुक्त हुनु भएको छ, त्यसैगरि महासचिवको पदमा श्री भागवत नेपाल नियुक्त हुनु भएको छ, त्यसैगरि सचिवको पदमा श्री निना राई नियुक्त हुनु भएको छ, त्यसैगरि कोषाध्यक्षको पदमा श्री नागेन्द्र यादव नियुक्त हुनु भएको छ भने सदश्यहरु श्री तुलसीराम नेपाल, श्री सुजन लामिछाने, श्री सन्जिब विष्ट, श्री हिमा गौतम, श्री गणेश बिक्रम गोले, श्री नारायण पौडेल नियुक्त हुनु भएको छ। वाहाहरु सम्पूर्णलाई धेरै धेरै बधाई र नयाँ कार्यकालको शुभकामना ।