हाइकिङ जाँदा ध्यान दिनु पर्ने कुरा

September 17, 2019     Paryatan Yatra

हाइकिङमा जाँदा निम्न कुराहरुमा अनिर्वाय ध्यान दिनुपर्छ । हाइकिङ जाँदा बिशेषगरी समूहमा रमाइलो हुन्छ । यसका लागि ५ देखि १२ जनासम्मको समूह उपयुक्त मानिन्छ । हाइकिङ जांदा लोकेसन नक्सा बोक्नुका साथै समयको एकदमै ख्याल गर्नुपर्छ । हाइकिङ जाँदा हलुका र लचकदार र आफुलाई सजिलो हुने लुगा मात्र लगाउनु पर्छ । अनिर्वाय रुपमा जुत्ता लगाउने र त्यसमा पनि सहज खालको ।
हाइकिङमा जाँदा जहिलेपनि समूह संगसंगै हिड्नु पर्छ । सवैको हिडाइ एकैदरको हुनुपर्छ । हाइकिङमा लौरो बोक्न विर्सनु हुदैन् । यसले यात्रालाई सहज बनाउँछ ।
हाइकिङमा जाँदा कम्पास, नक्सा, पानीको बोतल, हेडल्याम्प, खानेकुरा, सनस्क्रिम, ग्लास जस्ता सामाग्रीहरु अनिर्वाय बोक्नुपर्छ । फुटवेयरका रुपमा बुट, सुज, हाइकिङ मोजा आदिको प्रयोग गर्नुपर्छ ।
मौसम अनुसारको ज्याकेट, रेनकोट, लामो टिर्सट, पञ्जा आदि लगाउन बिर्षनु हुदैन् । एसेसरिजका रुपमा पैसा, सोनो ब्याग, ट्वाइलेट पेपर, घडी, डायरी, पेन, क्यामेरा जस्ता सामान बोक्न भुल्नु हुदैन् । हाइकिङमा धेरै खर्च हुनुहुदैन् । सामान्य खानेकुरा खाँदा कम्तीमा १५ सयदेखि बढीमा ३ हजार रुपैयाँ भए पुग्छ । यसमा आफ्नो रुचिअनुसारको खर्च निर्धारण गर्न सकिन्छ ।

रुचिअनुसारको खर्च निर्धा।ण गर्न सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.