नुम्बुर हिमाल

December 30, 2024     Paryatan Yatra

सोलुखुम्बु,  पुस १५ गते । सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल । ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै गएको छ । तस्बिरः रासस

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.