भोजपुरको देउरालीचोक

January 27, 2025     Paryatan Yatra

भोजपुर, माघ १४ गते । भोजपुर–लेगुवा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका ६, देउरालीचोक । यही चोकबाट भोजपुर सदरमुकाम जाने र लोकमार्ग जाने सडक छुट्टिन्छ । तस्बिरः रासस

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.