पर्यटयको रोजाइमा चोत्लुङ पार्क

November 22, 2019     Paryatan Yatra

तेह्रथुम । सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देस्यले तेह्रथुमको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको  

लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौंको संख्यामा पर्यटकहरू आउन थालेका छन् लिम्बू भाषामाचो को अर्थ लक्ष्य लुङको अर्थ ढुंगा हुन्छ यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेको ढुंगाको सभ्यता हो आदिमकालदेखि आफ्नै भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बू जातिमा ढुंगाको छुट्टै महत्व रहेको यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बनाइएको लागीगुराँस नगरपालिकाका प्रमुख तथा लिम्बू मुन्धुमविद् अर्जुन माबोहाङ बताउनु हुन्छ यो पार्कको विभिन्न भागमा अग्लाअग्ला ढुंगाका स्तम्भहरू गाडिएका छन् यसरी ढुंगा गाडिने परम्परा लिम्बू समुदायमा प्राचीनकालदेखि नै लिम्बूहरूले जन्मदेखि पर्यन्तसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्दछन्

आदिमकालमा लिम्बू जातिको युमा (पितृ) ले प्रयोग गरेको तान बुन्ने ठाउँ धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको विशेषता हो यो ढुंगाको उचाई करिब १६ फिटसम्मको नजिकै ढुंगाको तराजु राखिएको अर्थ मावन सम्भताको सुरुवात भएपश्चात बिहाबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा महिलाको भन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बू मुन्धुमविद्हरू बताउँछन्

करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टिको भागमा लिम्बू जातिको आदिम राजासावा येहाङको सभ्यतालाई पुनः निर्माण गरिने भएको आदिमकालको सभ्यतालाई प्रतिबिम्वित गराउने सावायेहाङ पाङभे (गाँउ)मा आठवटा परम्परागत घरहरू निर्माण गरिनेछ लिम्बू जातिको अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यका साथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामुहिक कार्यहरू गरिने लालिगुराँस .पा. का वडाध्यक्ष त्रिलोचन लिम्बूले बताउनु हुन्छ

यो पार्क बनाउनका .. ०७४÷७५ मा नगरपालिकाले १५ लाख मात्र बजेट विनियोजनपछि निर्माण सुरु गरिएको हो  पार्कको प्रवद्र्धन विकासका लागि यस वर्ष पनि रकम छुट्याएको नगरपालिकाले जनाएको लिम्बू जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगातयका शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुदै जाँदा लिम्बू सभ्यता संस्कार नै धरापमा परेकाले यही स्थानमा उत्पादन गरिने जनाइएको

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.