
गतिविधि

टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग तालिम सम्पन्न
“समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास”

प्रदेशको पर्यटन लोगो सहित सेलिङ ब्राण्ड तयार
प्रदेश १ को पर्यटनको मुल स्लोगन ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन ।
पर्यटकलाई ससम्मान घुम्ने वातावरण बनाउन जोड
January 26, 2023नेपालको पर्यटन विकासमा आधाभन्दा धेरै योगदान भारतका पर्यटकको ।
प्रदेश १ को पर्यटन ब्राण्ड नाम र चिह्न बनाइने
January 26, 2023पर्यटन व्यवसायी भवेश श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’
January 26, 2023प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाबीच वृहत् छलफल
पर्यटन प्रवर्धन गर्न पर्यटन व्यवसायी भारतमा
January 26, 2023पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बंगाल र बिहारतर्फ प्रस्थान गरेको छ ।
विराटनगरको झीपुचः मा सामूहिक बेल विवाह
January 26, 2023बेलविवाहमा २२ जना नेवार कन्याहरु सहभागि थिए ।
प्रदेशभरि पर्यटन क्षेत्रमा कोरोना प्रभाव बुझ्दै टोली
January 26, 2023आन्तरिक पर्यटन पुनरउत्थान समितिका संयोजकको नेतृत्वमा एक टोली प्रदेशका विभिन्न क्षेत्र पुगेको छ ।
ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी
January 26, 2023विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ ।
पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग
January 26, 2023प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ ।
प्रदेश १ को बजेट : पर्यटन क्षेत्रलाई प्राथमिकता
January 26, 2023समग्र पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
‘पर्यटन उद्यमीको हात, प्रदेश सरकारको साथ’
January 26, 2023प्रदेश १ को नीति तथा कार्यक्रम ।
‘पर्यटनको दीगो विकासमा प्रदेश सरकारको ध्यान’
January 26, 2023नेपाल पर्यटन बोर्ड र नाटा प्रदेश १ को संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।
पर्यटन प्रवद्र्धन गर्न फालेलुङमा चौरी महोत्सव
January 26, 2023पर्यटन प्रवद्र्धन गर्न पाँचथरको फालेलुङमा चौरी महोत्सव भएको छ।
पूर्वका पर्यटकीय गन्तव्यहरुमा चहलपहल वढ्दै
January 26, 2023कोरोना कारण थला परेको प्रदेश १ को पर्यटन व्यवसाय विस्तारै उठने प्रयासमा छ ।
प्रदेश १ को आन्तरिक पर्यटन पुनरोत्थान समितिले पायो पूर्णता
January 26, 2023नेपाल पर्यटन बोर्डले प्रदेश १ मा २२ जना नयाँ सदस्यहरु नियुक्त गरेसँगै समितिले पूर्णता पाएको हो ।
भेडेटारमा सेल्फी र टिकटक बनाउनेको घुइँचो
January 26, 2023प्रदेश १ का पर्यटकीय क्षेत्रहरुमा पुनः आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ।
पर्यटकीय गन्तब्य बन्दै दैता पोखरी
January 26, 2023यहाँ बनभोजका लागि जानेहरुको घुइँचो लाग्ने गरेको छ ।
पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले हिडेको विश्व साइकलयात्री टोलीलाई विराटनगरमा स्वागत
January 26, 2023सूर्यास्त हुने सुदूरपश्चिमको चाँदनी दोधारावाट सुरु भइ सूर्योदय हुने श्रीअन्तुमा पुगेर यात्रा समापन हुने छ ।
पर्यटन क्षेत्रलाई सहुलियत कर्जा र चुक्ता म्याद थप
January 26, 2023सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि स्तम्भ फोटो प्रतियोगिता
January 26, 2023पहिलो हुने तस्बिरले २५, दोस्रो हुने १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र पाउनेछन् ।
प्रदेश–१ को आन्तरकि पर्यटन पुनरोत्थान समितिको संयोजकमा श्रेष्ठ
January 26, 2023समितिको सह–संयोजकमा नाटा प्रदेश–१ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराल ।
इलाममा पर्यटकको चहलपहल शुरु
January 26, 2023मौसम सुधार भएसंगै इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
‘देश दर्शन’ कार्यक्रम शुरु: पर्यटनमा उत्साह थपियो
January 26, 2023‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा ।
भव्य रुपमा मनाइयो धान दिवस
January 26, 2023असार १५ अर्थात धान दिवस । अधिकांस मन्त्री, मेयर, उप–मेयरदेखि वडा अध्यक्षहरु सम्म खेतमा देखिए ।
पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा
January 26, 2023नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ ।
खोटाङमा पनि अब नियमित उडान
January 26, 2023छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान हुने भएको छ ।
प्रदेश १ को पर्यटन केन्द्रमा करोडौंको नोक्सानी
January 26, 2023‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ ।
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा
January 26, 2023आन्तरिक उडान सञ्चालनसँगै वायुसेवा कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।
प्रदेश सरकारको बजेट: पर्यटनमा १ अर्ब १९ करोड
January 26, 2023अरू क्षेत्रको तुलनामा प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनका लागि कम बजेट विनियोजन गरेको छ ।
७ महिनापछि आन्तरिक हवाई उडान सुरु
January 26, 2023नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् ।
पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता
January 26, 2023सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ ।
‘मापदण्ड बनाएर होटल सञ्चालन गर्न देऊ’
January 26, 2023लामो समय होटल व्यवसाय बन्द हुँदा कर्मचारी र मजदुरको जीवकामा समस्या ।
कोभिडले उडान व्यवसायमा १६ अर्ब नोक्सानी
January 26, 2023सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन छ ।
भेडेटारको मौसममा रमाउने कोही छैनन् यसपालि
January 26, 2023छिनमा कुहिरोले छपक्कै ढाकिन्थ्यो त छिनमा टन्टलापुर घाम, बेरमै झरी, अनि जोडले हावा चलिरहेको थियो ।
मुख्य सिजनमै थला पर्ने भयो पर्यटन बजार
January 26, 2023व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन।
विराटनगर विमानस्थल निजी क्षेत्रलाई दिने तयारी
January 26, 2023विराटनगर र नेपालगञ्ज विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सोच सरकारले बनाएको छ ।
प्रदेश १ का होटलहरुमा क्वारेन्टाइन
January 26, 2023प्रदेश १ होटलहरुले क्वारेन्टाइनमा बस्नेहरुबाट लागत मूल्य मात्र लिने भएका हुन् ।
म त लालीगुराँस भएछु, बनै भरी फूली दिन्छु…
January 26, 2023गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् ।
च्याङ्ग्रे पोखरीको संरक्षण गर्दै पौवादुङमा
January 26, 2023डिपिआरअनुसार पोखरीको कूल निर्माण लागत रु दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।
विहीबारदेखि होटल तथा रेष्टुरेन्ट खुल्दै
January 26, 2023सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने ।
साउन १५ देखि होटल, रेष्टुराँ सञ्चालनमा आउने
January 26, 2023१२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ ।
कोरोना त्रासः झापाका पर्यटनस्थल सुनसान
January 26, 2023कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ।
भेडेटारमा सुरु भयो साहासिक खेल जिपलाइन
January 26, 2023भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो ।
भ्रमण वर्ष स्थगित, पर्यटन अभियानमा धक्का
January 26, 2023सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।
पर्यटनमा लगानी बढाउँदै झापाका स्थानीय तह
January 26, 2023झापाका स्थानीय तहले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी आजदेखि
January 26, 2023भ्रमण वर्षको प्रवद्र्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारीहरु एक्स्पोमा राखिएको छ ।
हसिनामा विश्व सिमसार दिवश (फोटो फिचर)
January 26, 2023नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराईले भव्य समारोह विच दिवशको उद्घाटन गर्नु भयो ।
चराको स्वर्ग भूमि कोशी टप्पुमा ११ दिने महोत्सव
January 26, 2023कोशी टप्पु वन्य जन्तु आरक्षमा आइतबारदेखि शुरु भएको महोत्सव ११ दिन सम्म चल्ने छ ।
‘कोशी पर्यटन महोत्सव’ को सम्पूर्ण तयारी पुरा
January 26, 2023माघ १९ गतेदेखि २९ गते सम्म ‘कोशी पर्यटन महोत्सव’ हुदैछ ।
रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी
January 26, 2023नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त हुनु भएको छ ।
विर्तामोडमा राष्ट्रिय भाक्का दिवस भव्य
January 26, 2023पुस २९ गतेलाई ‘भाक्का दिवस’ का रुपमा मनाउँदै (भिडियो सहित)
पूर्वमा पर्यटकीय साहसिक खेलमा लगानी थपिँदै
January 26, 2023क्यानोनिङ, ¥याफ्टिङ, जिपलाइन, प्याराग्लाइडिङ, बञ्छीजम्प, रक क्लाइमिङ पर्यटकको रोजाइमा ।
राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
January 26, 2023पुस २९ गते झापाको विर्तामोड बजारमा यस वर्षको भाक्का दिवस मनाइँदैछ ।
मोरङको बेलबारीमा भ्रमण वर्षको शुभारम्भ
January 26, 2023प्रदेश सरकारले प्रदेश–१ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्था सम्मानित
January 26, 2023इलाम शताब्दी बचत तथा ऋण सहकारी संस्थाले २१ औं वार्षिकोत्सवको अवसरमा भालुढुङ्गालाई सम्मान
फुड फेष्टिवलमा १५ हजारद्वारा अवलोकन
January 26, 2023५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
तामझामका साथ भ्रमण वर्षको शुभारम्भ
January 26, 2023सेनाको हेलिकोप्टरले रंगशाला क्षेत्रमा पुष्पवृष्टि गरेको थियो ।
भेडेटारमा फुड फेस्टिवल शुरु, जाने हैन त चाख्न ?
January 26, 2023परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण छन् ।
फागुन २ गतेदेखि प्रथम खोटाङ–दिक्तेल महोत्सव
January 26, 2023खोटाङ उद्योग वाणिज्य संघले फागुन २ देखि १२ गतेसम्म ‘प्रथम खोटाङ–दिक्तेल महोत्सव’ को आयोजना गर्ने ।
पुस २९ मा विर्तामोडमा वृहत ‘भाक्का दिवश’
January 26, 2023भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो ।
पर्यटन प्रबद्र्धन गर्न फोटो प्रदर्शनी हुने
January 26, 2023नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेडेटार र धरानमा फोटो प्रदर्शनी गर्न लागेको हो ।
पर्यटन वर्षको पहिलो साँझ भाउन्नेमा कन्सर्ट
January 26, 2023नयाँ वर्षको स्वागतका लागि मोरङको भाउन्नेमा लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।
भ्रमण बर्ष उद्घाटन कार्यक्रमको तयारी पुरा
January 26, 2023प्रदेश राजधानी विराटनगर स्थित शहिद रंगशालामा पुस १६ गते बुधवार दिनको १२ बजे मुख्यमन्त्री शरेधन राईले भव्य समारोह विच भ्रमण बर्षको औपचारिक उद्घाटन् गर्दै हुनु हुन्छ ।
भ्रमण बर्षको अवसरमा भेडेटारमा खाना महोत्सव
January 26, 2023पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने ।
२०२० मा प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने
January 26, 2023अबको १० वर्षमा प्रदेश १ नेपालकै पहिलो पर्यटकिय क्षेत्र बन्ने मुख्यमन्त्री राईको दावी ।
भ्रमण बर्ष २०२० उद्घाटनको तयारी तिव्र
January 26, 2023जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा भव्य कार्यक्रम विच भ्रमण बर्षको उद्घाटन ।
पर्यटन सूचना केन्द्रले पर्यटकलाई सहज
January 26, 2023पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएको छ ।
प्रदेश १ को पर्यटन सद्भावना दूतमा विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जना नियुक्त
January 26, 2023कामिरिता, मिङ्मा, सानु, मिङ्मा ग्याबु, छाङ्दावा शेर्पा, मीरा राई, दीपाश्री निरौला, राजन अधिकारी र पिङ्कीराज
पहाडी क्षेत्रका उडान प्रदेश राजधानीबाट
January 26, 2023पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना
सीता र माउन्टेनले मंसिर २९ बाट पाथीभरा र हलेसीमा उडान भर्ने
January 26, 2023हलेसी र पाथीभरा देवीको मन्दिर सम्मका लागि एक यात्रुलाई २३ हजार रुपैयाँ भाडा लाग्ने छ ।
दुहवीमा ९३ करोडाको लगानीमा वाटरपार्क बन्ने
January 26, 2023सुनसरीको दुहवी नगरपालिकाले नमुना वाटरपार्क बनाउने भएको छ ।
पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
January 26, 2023भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ का १३७ पालिकाहरुलाईपनि निमन्त्रणा गरिने भएको छ ।
प्रदेश १ का तिन विमानस्थलमा उडान परीक्षण
January 26, 2023सुकेटार, लामिडाँडा र रुम्जाटार विमानस्थलमा गरीएको परीक्षण उडान सफल भएको छ ।
शहिद रंगशालामा २०२० को भव्य उद्घाटन गरिने
January 26, 2023२०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राख्ने
प्रदेश–१ बाट अन्तरप्रादेशिक उडानको तयारी
January 26, 2023विराटनगर र भद्रपुरबाट पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने
प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व
January 26, 2023यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् ।
कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार
January 26, 2023कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् ।
अब पाथिभरा र हलेसी दर्शन हवाई जहाज र हेलिकप्टरबाट
January 26, 2023प्रशिद्ध धार्मिकस्थल र प्रदेश–१ का पर्यटकीयस्थलहरूको भ्रमणका लागि अब हेलिकप्टर र हवाई जहाजले उडान भर्ने भएका छन् ।
गुराँसको राजधानीमै मनोरम गुफापोखरी
January 26, 2023समुन्द्री सतहबाट २८९० मिटर उचाइको गुफापोखरी प्रदेश १ का पर्यटकीयस्थल मध्ये सबैभन्दा बढी चर्चामा आउने गर्छ
नेपाल भ्रमण वर्ष आउन अब मात्र डेढ महिना
January 26, 2023प्रदेश १ का आएका पाहुनालाई राख्न होटल मात्र हैन होमस्टेको पनि राम्रो व्यवस्था छ भन्दै विवेक मिश्र लेख्छन्
भ्रमण बर्षमा देशका २६ गतन्य स्थलहरुको ‘ट्राभल सो’
January 26, 2023भ्रमणबर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘ट्राभल सो’ निर्माण गरीएको छ ।
आर्कषणको केन्द्र बन्दै रुखका घर
January 26, 2023धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ चुम्लुङमा वरको रुख माथि घर बनाइएको छ ।
प्रदेश १ लाई घुमेर हेर्दा
January 26, 2023प्रचारप्रसारको अभावमा पश्चिमको तुलनामा पुर्व क्षेत्रको पर्यटन उद्योग प्रस्टाउन सकेको छैन्
सिमसारमा पर्यटकको बढ्दो आकर्षण
January 26, 2023मोरङको उर्लाबारी–३, मङ्गलबारे चोकबाट करीब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार ।
गण्डकी घुुम्न प्रदेश–१ लाई निम्तो
January 26, 2023पर्यटकीय स्थान घुुम्न गण्डकी प्रदेशले प्रदेश–१ लाई चुल्हे निम्तो दिएको छ ।
भ्रमण वर्षलाई ३५ करोड
January 26, 2023भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
विश्व पर्यटन दिवसको अवसरमा साइकल यात्रा
January 26, 2023विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरदेखि सुनसरीको बर्जु तालसम्म साइकल यात्रा सम्पन्न भएको छ ।
सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै सकियो इस्ट टुरिज्म मार्ट
January 26, 2023सिक्कीमसंग पर्यटनको विकासमा सहकार्य गर्ने सहमति गर्दै इस्ट टुरिज्म मार्ट समापन भएको छ ।
प्रदेशको पर्यटन विकासमा कोषेढुंगा बन्दै इस्ट टुरिज्म मार्ट
January 26, 2023इस्टटुरिज्म मार्ट दोस्रो संस्करणको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिवार धरानमा भव्य कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।
मार्टले विकासमा फड्को मार्ने व्यवसायीको विश्वास
January 26, 2023शनिबारदेखि धरानमा शुरु भएको पूर्वी क्षेत्रको पर्यटकीय कुम्भ मेला इस्टटुरिज्म मार्टले प्रदेश एकको पर्यटन विकासमा
‘ईष्ट टुरिजम मार्ट’ शुन्दर नगर धरानमा आज भव्य उद्घाटन
January 26, 2023प्रदेश १ को पर्यटन प्रर्वधनका लागि पूर्वको रमाणीय सहर धरानमा आज शनिवारवाट ‘ईष्ट टुरिजम मार्ट’ सञ्चालन हुदै छ ।
भेडेटारमा जिपफ्लायर
January 26, 2023पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि जिपफ्लायर संचालनको तयारी गरिएको हो
ट्रेकिङ रुटको सम्भावना बोकेको सुकेपोखरी
January 26, 2023पाँचथर सदरमुकाम फिदिमबाट करीव ३२ किलोमिटर दक्षिण पूर्वमा रहेको सुकेपोखरीलाई ट्रेकिङ रुटका लागि विकास गर्न सके राम्रो गन्तव्यस्थल बन्न सक्छ ।
‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे
January 26, 2023गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।