वुधवार, १६ असोज, २०८१
सुनसरीको रामधुनीमा रहेको राष्ट्रिय सम्मानित ताल (रास ताल) अचेल पर्यटकीय गन्तव्य बन्न थालेको छ ।
प्रतियोगितामा सात सयभन्दा बढी फोटो आएका थिए ।
मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले साँचिकै नमुना चोक भएको छ ।
मोरङको नेता चोक पूर्व नहरमा लकडाउनका बेला माछा मार्दै स्थानीय महिलाहरु ।
प्रदेश १ को पर्यटकीय जिल्ला धनकुटामा लकडाउनको पालना कडाइपुर्वक भैरहेको छ ।
कोरोनाका कारण यति बेला प्रमुख पर्यटकीय स्थलहरु सुनसान छन् ।
भ्रमण बर्ष २०२० सुरु भएसंगै प्रदेश १ मा पर्यटकीय गतिविधि वढ्न थालेका छन् ।
भेडेटारबाट करिब एक घन्टाको सवारी यात्रा पछि पुगीने राजारानीले मनै लोभ्याउँछ ।
हामीले यी तस्विर पर्यटन मन्त्री योगेश भट्टराईको फेस वुक पेजवाट लिएका हौं ।
दुवै हिमालका वेस क्याम्प सम्म पुगेका पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाले खिचेका यी तस्वीरहरु ।
समुन्द्री सतहदेखि ५२ सय फिटको उचाईमा रहेको रौता पोखरी आकर्षक गन्तव्य स्थल हो ।
मिक्लाजुङ २ सप्तमि बजार माथिको मनोरम हिले डाँडा
पाँचथर सदरमुकाम फिदिमदेखि एकदिन गाडीको यात्रापछि एक दिन एक विहान पदयात्रा गरी तिम्बु पोखरी पुग्न सकिन्छ ।
राष्ट्रिय विभूति फाल्गुनन्दका कारण यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण बन्दै गएको छ ।
चराको स्वर्ग भनेर चिनीने कोशीटप्पुको अवलोकनले जो कोहीलाई मोहीत बनाउँछ । कोशीटप्पु सीमसार क्षेत्र भएकाले यहां आउने चराहरुले सहज रुपमा खान र बस्न पाउंछन् ।
गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।