मार्टले विकासमा फड्को मार्ने व्यवसायीको विश्वास

शनिबारदेखि धरानमा शुरु भएको पूर्वी क्षेत्रको पर्यटकीय कुम्भ मेला इस्टटुरिज्म मार्टले प्रदेश एकको पर्यटन विकासमा

‘ईष्ट टुरिजम मार्ट’ शुन्दर नगर धरानमा आज भव्य उद्घाटन

प्रदेश १ को पर्यटन प्रर्वधनका लागि पूर्वको रमाणीय सहर धरानमा आज शनिवारवाट ‘ईष्ट टुरिजम मार्ट’ सञ्चालन हुदै छ ।

कोशी टप्पु घुम्ने पर्यटकको रोजाइ, स्थानीय होमस्टे

सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्षको काख बराहक्षेत्र–९ प्रकाशपुरमा रहेको होमस्टेमा विदेशी पर्यटक बस्न रुचाउने गरेका छन ।

ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्ग निर्माण

तेह्रथुम । दक्षिण एशियाको सबैभन्दा अग्लो ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्गको निर्माण गरिएको छ ।

होमस्टेले मुहार फेरेको नाम्जे गाउं

धनकुटा सांगुरीगढी नाम्जेका स्थानीय कृषि पेशामा आवद्ध छन् । केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ ।

टेम्केडांडाको काखमा आकर्षक महभीर झर्ना

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।

धार्मिक गन्तब्य पाथीभरा

ताप्लेजुङ – फुङलिङ नगरपालिका– ७ दोखुका घनश्याम सुनुवारको वार्षिक योजनाभित्र पर्छ पाथीभरा दर्शन ।

मौसम घुमफिरको, सयर विदेशको

हुन त दसैं–तिहार भनेको पारिवारिक जमघट हुने समय हो । यद्यपि चाडपर्वको फुर्सदिलो समयमा अहिले घुमफिर गर्ने प्रवृत्ति बढेको छ ।

विराटनगरमा निस्केको राधा कृष्ण रथ यात्रा । यो रथ यात्रामा नेपाल र भारतका लाखौं भक्तजन सहभागि भएका थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.