अबको १० वर्षमा प्रदेश १ नेपालकै पहिलो पर्यटकिय क्षेत्र बन्ने मुख्यमन्त्री राईको दावी ।
Monthly Archives: December 2019
पत्रकार नवोदित सम्मानित
जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनमा नवोदितलाई चितवनमा वुधबार सम्मान गरीएको हो ।
गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक
‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ ।
खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान
हामीले यी तस्विर पर्यटन मन्त्री योगेश भट्टराईको फेस वुक पेजवाट लिएका हौं ।
भ्रमण बर्ष २०२० उद्घाटनको तयारी तिव्र
जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा भव्य कार्यक्रम विच भ्रमण बर्षको उद्घाटन ।
पर्यटन सूचना केन्द्रले पर्यटकलाई सहज
पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएको छ ।
२०२० समृद्धिकालागि बलियो जग-मुख्यमन्त्री
नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशन आलेलाई पुःन अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
फोर्ब्सको नजरमा नेपाल १ नम्बरको घुम्नलायक
नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।
सर्वनाममा नवोदित र राई प्रस्तुत
काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ ।