पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने

भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ का १३७ पालिकाहरुलाईपनि निमन्त्रणा गरिने भएको छ ।

प्रदेश १ का तिन विमानस्थलमा उडान परीक्षण

सुकेटार, लामिडाँडा र रुम्जाटार विमानस्थलमा गरीएको परीक्षण उडान सफल भएको छ ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

सन् २०२५ सम्ममा यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी केन्द्र सरकारले गरेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.