पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ च्याङ्ग्रेबजार

भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ ।

भ्रमण वर्षले छोएन स्थानीय सरकारहरुलाई

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

धार्मिकसंगै पर्यटकीय गन्तब्य बन्दै कालीखोला

यहाँ हरेक वर्ष मंसिरे पूर्णिमामा उद्यौली र बैशाखे पूर्णिमामा उभौंलीको पूजा भव्य रुपमा गरिन्छ ।

प्राथमिकतामा पर्यटनको पूर्वाधार विकास

हाल मुलुकमा ५४ विमानस्थल रहेपनि जम्मा ३२ वटा मात्र व्यावसायिक सञ्चालनमा छन् ।

इलामबाट देखिन्छन् हिमशृंखला (फोटो फिचर)

इलामबाट मनमोहक हिमशृंखला देखिन्छ भन्ने चाहिँ धेरै पर्यटकलाई थाहा नहुन सक्छ ।

विश्वका सुन्दर २० देशको सूचीमा नेपालपनि

लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङमा नेपाल बीसौं नम्बरमा छ ।

भ्रमण बर्ष : आन्तरिक पर्यटनले जगायो आशा

प्रदेश १ को पर्यटन उद्योगका लागि आन्तरिक पर्यटकहरु आशाको किरण बनेर उदाएका छन् ।

‘नेपालभरि इलाम छर्न मन लाग्यो’- भूपि शेरचन

कवि भूपि शेरचनले इलामबाट मोहित बनेर लेखेका यी कविता पंक्तिले यहाँको मोहक वातावरणको चित्रण गर्छ

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.