पर्यटन क्षेत्र पुनः चलायमानः पर्यटनमन्त्री

भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय

पर्यटन क्षेत्रलाई सहुलियत कर्जा र चुक्ता म्याद थप

सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

कोरोना कहरले थला परेको पर्यटन क्षेत्र भन्छ, “पचास प्रतिशत क्षमतामा भए पनि सेवा शुरु गरौँ”

होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ ।

पर्यटन प्रवद्र्धनका लागि स्तम्भ फोटो प्रतियोगिता

पहिलो हुने तस्बिरले २५, दोस्रो हुने १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र पाउनेछन् ।

अन्तर्राष्ट्रिय उडान गर्न पर्यटन व्यवसायीको अनुरोध

सरकारको तयारी के छ ? व्यवसायी के गर्दैछन् ? होटेल र एयरलाइन्स तयारी कस्तो छ ?

सगरमाथाको आधार शिविरलाई स्पर्श गर्दा

नाम्चे भने सुनसान प्रायः थियो। अहिले पर्यटकको सिजन भए पनि पर्यटक थिएनन्। (फोटोफिचर)

कोभिडका कारण पर्यटनमा ३४ अर्बको नोक्सान

चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.