माैसम अनुकुल रहेमा भाेली बिहानकाे हाम्राे यात्रा सुर्याेदय र हिमाल अबलाेकनकाे लागी छथरजाेरपाटीमा रहेकाे याे ध्वजे डाँडा सम्मकाे हुनेछ । जान इच्छुकले सम्पर्क गर्नु हाेला । हिलेवाट बिहान पाैन पाँचमै हिडिने छ ।

तस्वीर कविराज घिमिरेको  सामाजिक सन्जाल बाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.