
ईलाम
यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा अन्तुडाडा, श्रीअन्तु र समाल्बुङमा अवस्थित अन्तुडाँडाबाट सूर्योदय हेर्न सकिन्छ । यहाँबाट सूर्योदयको दृश्य राम्रो संग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् ।