खोटाङ

यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन। यसका साथै हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रुपमा रहेका छन ्।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.