प्रदेश नम्बर १ मा पर्ने झापा जिल्लको पर्यटकीय तथा धार्मिक स्थलहरुमा केचनकवल, नेपालको सबैभन्दा होचो ठाउँ हो । यो समुद्री सतहबाट ५८ मी। उचाइमा रहेको छ । अर्जुनधारा, कचनकवल, सतासीधाम कीचकबध, विराटपोखर, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्कि, जामुनखाडी सिमसार क्षेत्र आदि रहेका छन् ।