यस जिल्लामा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम ९८४६३ मी।०, मकालु दोस्रो ९७६७८ मी।०, वरुनत्से ९७१२९ मी।०, चाम्लाङ्ग ९७३१९ मी।०, हिमचुली ९६४२४ मी।०, कुम्भकर्ण ९७१२९ मी।०, मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि पर्यटकीय संम्भावना बोकेका क्षेत्र रहेका छन्