‘ईष्ट टुरिजम मार्ट’ शुन्दर नगर धरानमा आज भव्य उद्घाटन

प्रदेश १ को पर्यटन प्रर्वधनका लागि पूर्वको रमाणीय सहर धरानमा आज शनिवारवाट ‘ईष्ट टुरिजम मार्ट’ सञ्चालन हुदै छ ।

कोशी टप्पु घुम्ने पर्यटकको रोजाइ, स्थानीय होमस्टे

सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्षको काख बराहक्षेत्र–९ प्रकाशपुरमा रहेको होमस्टेमा विदेशी पर्यटक बस्न रुचाउने गरेका छन ।

ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्ग निर्माण

तेह्रथुम । दक्षिण एशियाको सबैभन्दा अग्लो ह्यात्रुङ झरनालाई विकास गर्न पैदलमार्गको निर्माण गरिएको छ ।

होमस्टेले मुहार फेरेको नाम्जे गाउं

धनकुटा सांगुरीगढी नाम्जेका स्थानीय कृषि पेशामा आवद्ध छन् । केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ ।

टेम्केडांडाको काखमा आकर्षक महभीर झर्ना

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।

धार्मिक गन्तब्य पाथीभरा

ताप्लेजुङ – फुङलिङ नगरपालिका– ७ दोखुका घनश्याम सुनुवारको वार्षिक योजनाभित्र पर्छ पाथीभरा दर्शन ।

मौसम घुमफिरको, सयर विदेशको

हुन त दसैं–तिहार भनेको पारिवारिक जमघट हुने समय हो । यद्यपि चाडपर्वको फुर्सदिलो समयमा अहिले घुमफिर गर्ने प्रवृत्ति बढेको छ ।

विराटनगरमा निस्केको राधा कृष्ण रथ यात्रा । यो रथ यात्रामा नेपाल र भारतका लाखौं भक्तजन सहभागि भएका थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.