फाल्गुनन्दको १३५ औं जयन्ती

राष्ट्रिय विभूति फाल्गुनन्दका कारण यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण बन्दै गएको छ ।

प्रदेश १ लाई घुमेर हेर्दा

प्रचारप्रसारको अभावमा पश्चिमको तुलनामा पुर्व क्षेत्रको पर्यटन उद्योग प्रस्टाउन सकेको छैन्

होमस्टेपछि अब पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’

लेकाली क्षेत्रमा पर्यटकका लागि ‘गोठस्टे’
पाँचथर, ८ असोज । पर्यटकका लागि होमस्टे त सबैले सुनेको हो तर गोठस्टे चाहिं धेरैले नसुनेको हुन सक्छ ।

सिमसारमा पर्यटकको बढ्दो आकर्षण

मोरङको उर्लाबारी–३, मङ्गलबारे चोकबाट करीब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार ।

नेपाल भ्रमण वर्ष २०२० : विदेशी पाहुनालाई विशेष छुट

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् ।

नेपाल घुम्न हतारिए चिनियाँ

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

प्रदेश १ का सांसदका लागि संचार सीप

प्रदेश १ का माननीयहरुलाई संचार सीप तथा सामाजिक सञ्जालका विविध आयामका बारेमा प्रशिक्षण दिएको छ ।

हरित उपत्यका खुम्जुङ घुम्न जाउँ

सोलुखुम्बुको खुम्जुङमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ ।

नाचेर दसैं मनाउने सन्थाल समुदाय

तराईका सीमान्तकृत सन्थाल जाति यतिबेला दसैं मेलामा नृत्य प्रस्तुत गर्न व्यस्त छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.