साभार समाचार

इलामलाई सम्झें पहाडकी रानी. . .
July 29, 2026

इलामको सार्वजनिक चोकमा दर्शकको उपस्थितिले रोमाञ्चित बन्यौं।

हिँउमा कस्तो देखियो तिम्बुङ पोखरी (तस्विरहरु)
July 29, 2026

तिम्बुपोखरी जाने साउनदेखि मंसिर र बैशाख–जेठमा सिजन मानिन्छ ।

शिरिष फूलेर ‘भाईरल’ बनेको झापाकाे बर्ने
July 29, 2026

झापाको बुद्धशान्ती गाँउपालीकाको बर्नेमा अहिले फोटो खिच्ने, भिडियो बनाउनेको भिड लागिरहेको छ ।

पुग्नै पर्ने पूर्वको गन्तव्य : तिम्बुङ पोखरी
July 29, 2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी पुग्नै पर्ने पूर्वको महत्पूर्ण गन्तव्य हो ।

तेन्जिङ नोर्गेको हो हिमतालले बगाएको गाउँ
July 29, 2026

यो सुन्दर गाउँसँग अब आफूकहाँ आउने बाटो र आम्दानीको स्रोत दुवै छैन ।

नाकामा अवरोध हटेपछि आवागमनमा सहज
July 29, 2026

भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा आएको हो ।

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
July 29, 2026

टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ

तीन वर्षमा खुल्यो एकतर्फी धरान-तरहरा सडक
July 29, 2026

सडक बन्न ढिलाइ हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ । १४१ जना घाइते भएका छन् ।

पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता
July 29, 2026

कालीगण्डकी नदीसँग जोडिएको कालीगण्डकी उपत्यका, कला संस्कृतिको उर्वरभूमि, चारैतिर डाँडाकाडाँले घेरेको बीचको समथर भागमा अवस्थित रामपुर आफैँमा सुन्दर छ ।

पर्यटनमा लगानी गर्न कस्सिए स्थानीय सरकार
July 29, 2026

पर्यटकीय क्षेत्रहहरुको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ ।

पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पोखरी पदयात्रा
July 29, 2026

भक्तपुरका पोखरीहरुबारे जानकारी दिएर पोखरी देखाएरै आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने योजना भक्तपुर नगरपालिकाले थालेको उनको भनाइ छ ।

चैनपुरलाई चियाउँदा…
July 29, 2026

२४ वैशाख २०५९ मा त माओवादीले चैनपुरमाथि आक्रमण नै गरे। चैनपुरबाट मानिसहरू सुरक्षित भविष्य र बसोबासको लागि तराईका ठूला शहर र राजधानी काठमाडौं जाने क्रम झन् बढ्यो।

नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित
July 29, 2026

वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् ।

पर्यटनमन्त्री किराँतीले धरानलाई प्याराग्लाडिङ हव बनाउने हो त ?
July 29, 2026

जसका कारण निजी क्षेत्रले सञ्चालन गरेको प्याराग्लाडिङ पनि संकटमा पर्दै आएको छ ।

रुकुमपश्चिमको साँखदह बन्यो पर्यटकीय गन्तव्य
July 29, 2026

ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ ।

प्रभावकारी बन्दै ट्रेकिङमा अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था
July 29, 2026

यसमा सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत हुन्।

पर्यटकीय गन्तव्य बन्दै ज्यामरूककोट
July 29, 2026

यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ।

क्लिफमा तयार भयो ‘वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क?
July 29, 2026

पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ।

भानु जन्मस्थल ‘रामायण घर’मा खानेपानीको व्यवस्था, पर्यटकलाई सहज हुने
July 29, 2026

भानुभक्त नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा सोमबार खानेपानी ल्याइएको हो।

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने
July 29, 2026

चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ ।

अधुरै रह्यो सगरमाथा बेस क्याम्पमा दुई मित भनेर फोटो हाल्ने सपना! (तस्बिरहरू)
July 29, 2026

एक्लै हिँड्दा कतै हिउँ चितुवाहरू भेटिन्छन् कि भन्ने सोच पनि आउथ्यो।

ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा
July 29, 2026

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ ।

पर्यटनमा बढ्यो बजेट
July 29, 2026

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

एकपटक पुगौं पाथीभरा धाम
July 29, 2026

पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ ।

एकपटक पुग्नैपर्ने ठाउँ शे-फोक्सुण्डो ताल
July 29, 2026

धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एक पटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा हो।

यात्रा मर्दी हिमालको, कथा फाप्रेको!
July 29, 2026

अकस्मात् हिउँ पर्न थाल्यो अनि हामी धेरै खुसी भयौं यात्रामा हिउँ परेको देख्दा।

नेपाली पर्यटन सुध्रिएको हो ?
July 29, 2026

सन् २०२२ मा चाहिँ छ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे ।

सगरमाथा चढ्ने पहिलो अमेरिकीको खुम्बुमा सम्झना
July 29, 2026

आजभन्दा ६० वर्षअघि जिम ह्वाइटेकर सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी बनेका थिए ।

९ महिनामा १ लाख १६ हजार पर्यटकले गरे भक्तपुर भ्रमण
July 29, 2026

गत आवको तुलनामा ९ महिनाको अवधिमा ९३ हजार ६४५ जना (गैर सार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि भएको छ ।

सगरमाथा क्षेत्रमा ‘सोलो ट्रेकिङ’को अनुमति दिंदै स्थानीय तह
July 29, 2026

यसबाट बोर्ड र स्थानीय तह पुनः एक पटक आमनेसामने भएका छन् ।

भेडेटारमा हाइकिङ जाँदा
July 29, 2026

रमाइलो गरी बिताउने उचित गन्तव्य मानिन्छ भेडेटार।

लमजुङको लिपे लेकमा क्याम्पिङ ट्रेक, जहाँबाट देखिन्छ काठमाडौंको शिवपुरी !
July 29, 2026

उकालो लाग्दै गर्दा माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखलाले तपाईंलाई नियालिरहेको दृश्य देख्न सकिन्छ।

चिया-पर्यटन : सरकारले चिनेन, व्यवसायीले बुझेनन्
July 29, 2026

इलामका डाँडाबाट फैलिएको चिया ३० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ ।

डाँडाबजारबाट झुल्के घाम
July 29, 2026

इटहरीबाट भेडेटार ३४ किमी पार गरेपछि भेडेटार पुगीन्छ । त्यहाँवाट डाँडाबजार १४ किमी छ । त्यसैको शिरमा ध्वाजेडाँडा छ।

हृदयसँग सिधै ‘कनेक्सन’ हुने भूगोल !
July 29, 2026

संसारकै होचो अरूण उपत्यकाको होचाइ विश्वको पाँचौं अग्लो मकालु हिमाल संखुवासभाको प्रकृतिमाथि बेग्लै गर्व महसुस हुन्छ।

पर्यटन मन्त्रालयको नियति : १० वर्षमा १६ मन्त्री
July 29, 2026

गत १० वर्षमा सबैभन्दा बढी टिकेका पर्यटनमन्त्रीको कार्यकाल जम्मा १७ महिनाको छ ।

संखुवासभा घुम्दै हुनुन्छ ? नुनढाकी छुट्ला है
July 29, 2026

चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ ।

एड्भेन्चरस् हनिमुन !
July 29, 2026

दुईतर्फी गरी ६ सय मिटर लामो त्यो स्टिलको डोरीमा कसरी साइकल चलाएँ भनेर अहिले पनि छक्क पर्छु ।

इलामको श्री अन्तुमा पर्यटकहरुको सुविधाका लागि धुप्पि कटेज एण्ड भ्यु सञ्चालन
July 29, 2026

सुर्योदय नजिकबाट हेर्न सकिने भएका कारण श्री अन्तु आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाई

सुखीहरूको गाउँ ‘घलेगाउँ’
July 29, 2026

शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो।

पाँचथरमा पाचौँ चौरी महोत्सव पाँच दिन
July 29, 2026

२०७८ चैत ३० देखि २०७९ बैशाख ५ गतेसम्म महोत्सव हुन लागेको हो ।

धरानमा तीन दिने इष्ट टुरिजम मार्ट २०२२ सुरु
July 29, 2026

धरानमा शुक्रवारदेखि पूर्वको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ इष्ट टुरिजम मार्ट सुरु भएको छ ।

महामारी मत्थर, तर पर्यटन क्षेत्रलाई अझै सकस
July 29, 2026

महामारीको तेस्रो लहरको कटिसक्दा समेत उठ्न सकेको छैन ।

नेपालको समृद्धि पर्यटनबाट मात्रै सम्भव- सद्गुरु
July 29, 2026

पर्यटको क्षेत्रमा नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।

धरानमा तीन दिने ‘इस्ट टुरिजम मार्ट-२०२२’ हुने
July 29, 2026

आउँदो चैत ११, १२ र १३ गते धरानमा इस्ट टुरिजम मार्ट हुने

प्रदेश १ का चार नाकामा भारतीय पर्यटक भित्र्याउन छलफल
July 29, 2026

ईष्ट टरिजम मार्ट नजिकिँदै गर्दा प्रदेश १ मा पर्यटन व्यवसायीको गतिविधि बढेको

पर्यटक पर्खंदै ‘पूर्वको त्रिपुरेश्वर’
July 29, 2026

‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रूप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ।

जिपलाइन देशभर झण्डै एक दर्जन सञ्चालनमा
July 29, 2026

भेडेटारको जिपलाइन ६ सय ५० मिटर लामो छ ।

प्याराग्लाइडिङ इलामबाट झर्यो् काँकडभिट्टा
July 29, 2026

इलामको रोङको झण्डिडाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको छ।

समृद्धिको आधार पर्यटनमा सम्भावना
July 29, 2026

विश्वको सर्बाेच्च शिखर सगरमाथा, मकालु र कञ्चनजंघा जस्ता हिमाल यसै प्रदेशमा रहेका छन् ।

नवौँ भेडेटार फुड फेष्टिभल सुरु (फोटो फिचर)
July 29, 2026

धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिभल सुरु भएको छ।

भेडेटारमा पर्यटकको चहलपहल सुरु
July 29, 2026

बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

भोलीदेखि भेडेटारमा ३ दिने फुडफेस्टिवल
July 29, 2026

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

पाथीभरा फेरिबाट कञ्चन कुम्भकर्ण र कञ्चनजङ्घा
July 29, 2026

पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल निकै मनमोहक देखिन्छन् ।

हिड्ने हो ? उसो भा, रोङ जानुस् !
July 29, 2026

झापाका दुई दर्जन र इलामका दर्जन पत्रकारले लौरो टेकेर र खुइखुइ गर्दै हिडेको दृश्य अझ गजबको थियो ।

पर्यटक निर्धक्क घुम्न पाउनु पर्छ’
July 29, 2026

होटलमा आउने पर्यटकको पहिचान खुल्ने कागजपत्र लिएर मात्र राख्न आग्रह ।

मनमोहक माइपोखरी
July 29, 2026

विश्व सम्पदा सूचीमा सूचीकृत माइपोखरी प्रदेश १ कै महत्वपूर्ण पर्यटन गन्तव्य हो ।

पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव
July 29, 2026

४५ प्रतिशत नागरिकलाई पूर्ण खोप, डिजिटल गण्डकी लागु गर्ने ।

धरानमा “ईष्ट टुरिजम मार्ट” हुने
July 29, 2026

भविशकुमार श्रेष्ठकाे संयाेजकत्वमा एघार सदस्यीय मार्ट आयाेजक समिति गठन भएकाे छ ।

पर्यटन प्रवर्धन गर्न प्रदेश १ र २ विच सहमती
July 29, 2026

पर्यटन प्रवर्धन गर्न प्रदेश न १ र २ का पर्यटन व्यवसायीहरु सयुक्त प्याकेज बनाउन सहमत भएका छन्।

कोरोनाले थलिएको पर्यटन क्षेत्र
July 29, 2026

नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन ।

चाडबाड केन्द्रित छुट प्याकेज
July 29, 2026

सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् ।

तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण
July 29, 2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा टुरिस्ट हाउस निर्माण गरिएको छ । 

प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट
July 29, 2026

सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट ।

पर्यटन मन्त्रालय भन्छ- ‘सगरमाथा आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन’
July 29, 2026

सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न माग
July 29, 2026

पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग ।

कोशीटप्पुमा ४ सय ९८ अर्ना
July 29, 2026

सन् २०१८ मा गरिएको अर्ना गणनामा ४ सय ४१ वटा रहेकामा अहिले ४ सय ९८ वटा पुगेका छन् ।

आन्तरिक पर्यटक तान्दै इलामको श्रीअन्तु
July 29, 2026

रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा, झुल्के घाम हेर्न कान्छी जाउँ अन्तु डाँडैमा ।’

कोरोनापछि जुर्मुराएको पर्यटकीय क्षेत्र
July 29, 2026

विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ।

पूर्वको आकर्षक पर्यटकीय गन्तव्य “पानीटार”
July 29, 2026

लामो समयसम्म ओझेलमा परेको पानीटार हाल पुर्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
July 29, 2026

सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

धरानमा छाता झुन्डाएपछि फोटो खिच्नेको भिड
July 29, 2026

धरानको बगरकोट नजिकै सेउती पुल पारी भने छाता झुन्डाएपछि यति बेला फोटो खिच्नेको भिड बढेको छ ।

आन्तरिक पर्यटनको केन्द्र बन्दै सेल्फी रोड
July 29, 2026

मोरङको पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे बोक्रे चौक जाने सडक सेल्फी रोडको नामले चिनिन थालेको छ

कोभिडले थलिएको किचकबध जुर्मुराउँदै
July 29, 2026

कोडिभ-१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ ।

पर्यटनमा सहकार्य खोज्दै पोखरा
July 29, 2026

होटलमा ५० प्रतिशतसम्म छुट । पोखरा सडक महोत्सवले निरन्तरता पाउने  ।

मुख्यमन्त्री राईको घोडा चढ्ने रहर…
July 29, 2026

विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको प्रदेश १ को पर्यटनले विस्तारै लय समाउदै गएको छ ।

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
July 29, 2026

कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग पाँच करोड लागतमा बन्ने भएको छ ।

संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी
July 29, 2026

समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ।

यती र बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्दै
July 29, 2026

यतीको ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारा छ भने बुद्धले एउटा टिकट किने अर्को फ्री छ ।

झुल्के घाम हेर्न अन्तु डाँडामा घुइँचो
July 29, 2026

कोरोनाका कारण बन्द इलामको अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आवागमन बढेको छ ।

पर्यटन क्षेत्र पुनः चलायमानः पर्यटनमन्त्री
July 29, 2026

भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने घोषणा
July 29, 2026

भारतको उत्तरप्रदेशका अर्जुन वाजपईले आगामी मे महिनामा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने ।

मैयुङका मायावी यादहरू (तस्बिरहरू)
July 29, 2026

खोटाङ जिल्लाको मान चित्रमा सबभन्दा सिरानमा पढ्न पाइन्छ यो नाम।

पर्यटन क्षेत्र छिट्टै पुरानै लयमा फर्किन्छ : भट्टराई
July 29, 2026

‘विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ ।

पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं
July 29, 2026

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूचारु गर्ने निर्णय गरेको छ ।

कोरोनाले बन्द भएको जीपलाइन सञ्चालन
July 29, 2026

जिपलाईन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ ।

कोरोना कहरले थला परेको पर्यटन क्षेत्र भन्छ, “पचास प्रतिशत क्षमतामा भए पनि सेवा शुरु गरौँ”
July 29, 2026

होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ ।

पर्यटन क्षेत्र : रुन मात्र सकेको छैन !
July 29, 2026

इतिहासमै नेपाली पर्यटन करिब एक वर्षदेखि भेन्टिलेरमा गएको छ ।

मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर अनिवार्य
July 29, 2026

जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने ।

अन्तर्राष्ट्रिय उडान गर्न पर्यटन व्यवसायीको अनुरोध
July 29, 2026

सरकारको तयारी के छ ? व्यवसायी के गर्दैछन् ? होटेल र एयरलाइन्स तयारी कस्तो छ ?

तस्बिरमा अन्नपूर्ण र माछापुच्छ्रेको मुस्कान
July 29, 2026

कोरोना संक्रमणले नेपालको पर्यटनक्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सगरमाथाको आधार शिविरलाई स्पर्श गर्दा
July 29, 2026

नाम्चे भने सुनसान प्रायः थियो। अहिले पर्यटकको सिजन भए पनि पर्यटक थिएनन्। (फोटोफिचर)

भेडेटारमा स्काईवक निर्माण हुने
July 29, 2026

धनकुटाको साँगुरीगढी, धरान उपनपा र प्रदेश लगानी प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ ।

कोभिडका कारण पर्यटनमा ३४ अर्बको नोक्सान
July 29, 2026

चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।

पोखरा घुम्न सस्तो प्याकेज
July 29, 2026

पर्यटनलाई चलायमान बनाउन कात्तिक १ देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो ।

विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु
July 29, 2026

१५ सय मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटरको बनाउने ।

आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाइने
July 29, 2026

हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ ।

पर्यटन क्षेत्रको पुनरुत्थानलागि ५० अर्बको कोष
July 29, 2026

प्रदेश नं १ का लागि रु ४० करोड ५६ लाख ।

डेढ अर्बमा झापामा तयार भयो पाँचतारे होटेल
July 29, 2026

झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ ।

कोभिड–१९ महामारीका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा– राष्ट्रसंघ
July 29, 2026

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ ।

पर्यटन क्षेत्र बचाउने तिन उपाय सहित पर्यटन बोर्ड बुझायो प्रतिवेदन, २० अर्बको राहत आवश्यक
July 29, 2026

कोरोनाले पारेको असरबाट पर्यटन क्षेत्र बचाउनका लागि राहत प्याकेज ल्याउन माग ।

‘कहिले तङ्ग्रिएला त श्रीअन्तु’
July 29, 2026

सूर्योदय हेर्ने, अन्तुकै चियाबारी, पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु ।

भविष्यको चिन्तामा होटल व्यवसायी
July 29, 2026

कोरोनाका कारण सगरमाथा समिट प्रभावित भएको छ भने निर्माणमा रहेका होटलको भविश्य अन्धकार बन्दै छ

सडकका खाल्टाखुल्टी पुर्दै पर्यटन व्यवसायी
July 29, 2026

सडकमा धान रोप्ने, सडक नै अबरुद्ध गर्ने जस्ता संस्कृति बढीरहेको बेला खाल्टा पुर्ने काम ।

भ्रमण दशक घोषणा, कर्मचारीलाई पर्यटन बिदा
July 29, 2026

करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने पर्यटनमन्त्रीको अपेक्षा ।

पर्यटन बोर्डले ल्यायो ८० करोडको बजेट
July 29, 2026

आर्थिक वर्ष ०७७/७८ मा २ लाख पर्यटक आउने प्रक्षेपण गरिएको छ ।

नेपाल-भारत पर्यटन टास्कफोर्स बनाइने
July 29, 2026

नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटन व्यवसायी विच टास्कफोर्स बनाउने सहमति भएको हो ।

पर्यटन क्षेत्रलाई साँवा–ब्याज तिर्न दुई वर्ष म्याद
July 29, 2026

राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ ।

पर्यटन मजदुरका लागि विकल्प खोज्दैछौं : मन्त्री
July 29, 2026

कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था छ ।

होटेल-रेष्टुरेन्टको अनुगमन गर्न संयन्त्र बन्ने
July 29, 2026

एक पटकमा ५० प्रतिशत कोठा मात्र प्रयोगमा आउनेछन् ।

अबको विकल्प आन्तरिक पर्यटन: व्यवसायी
July 29, 2026

नेपाली पर्यटन व्यवसायलाई जीवित राख्नका लागि आन्तरिक पर्यटन एकमात्र विकल्प ।

पर्यटन उकास्न महत्त्वाकांक्षी कार्यक्रम प्रस्ताव
July 29, 2026

एक महिनाको तलब दिएर कर्मचारीलाई सात दिन घुम्न पठाउने तयारी

मुक्त जंगलमा चराको संसार
July 29, 2026

लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला ।

भम्रण वर्ष खारेज, वैशाखदेखि सचिवालय विघटन
July 29, 2026

कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ ।

अब भ्रमण वर्ष होइन, भ्रमण दशक
July 29, 2026

कोरोना कारण भ्रमण वर्ष २०२० लाई स्थगित गरेको सरकारले अब भ्रमण दशकको अवधारणा अघि सारेको छ

पाथीभरामा व्ययभार थपिने गरी प्रस्ताव
July 29, 2026

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा वार्षिक करिब ३ लाख तीर्थयात्री पुग्छन् ।

मेरो जन्मथलो मकालुको काखमा…
July 29, 2026

मानवअधिकारवादी नेता कृष्ण पहाडी लेख्नु हुन्छ, खाँदबारीदेखि तुम्लिङटारसम्मको फाँट र हरियाली…

पर्यटन क्षेत्रलाई बचाई राख !
July 29, 2026

राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने सरकारले कन्जुसी गर्नु हुँदैन ।

शंकरधुनी
July 29, 2026

शंकरधुनी कोकाहाको शिरभन्दा पनि माथि छ। उहिल्यैं भगवान शंकरले धुनी जगाएर विश्राम लिएका थिए ।

ओलाङ्चुङगोला पुग्दा जे देखियो…
July 29, 2026

फुङलिंगदेखि पैदल हिँड्दै ओलाङचुङगोला पुग्न सकिन्छ । यद्यपि जिपमा गए पनि हुन्छ ।

को हुन् पर्यटक, को होइनन्
July 29, 2026

नेपालमा गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पर्यटक गणना गर्छ ।

फोर्ब्सको नजरमा नेपाल १ नम्बरको घुम्नलायक
July 29, 2026

नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।

भेडेटार छिचोल्दै गुराँसको राजधानी
July 29, 2026

छुटाउनै नहुने स्वाद बंगुरको मासु तथा अकबरे खुर्सानी ।

१६ करोड लगानीमा क्युएफएक्स सिनेमाहल
July 29, 2026

क्युएफएक्सले विराटनगरमा नयाँ सिनेमा हल संचालनमा ल्याएको छ ।

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात
July 29, 2026

शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

रमाइलो यात्रा इलाम–पाँचथर–ताप्लेजुङको
July 29, 2026

चिसो सिरेटो, भुइँकुहिरो र नागबेली सडक छिचोल्दै यात्रा तय गर्न सकिन्छ ।

भारतीय पर्यटकको पहिलो रोजाइमा सन्दकपुर
July 29, 2026

तेस्रो देशबाट भारत आएका विदेशी पर्यटकसमेत सन्दकपुर आइपुग्छन् ।

चुनौतीपूर्ण भ्रमण वर्ष
July 29, 2026

भ्रमण वर्षको सचिवालयले भ्रमण वर्षको तयारीका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको छ ।

इलाममा सुर्योदय नगर महोत्सवको तयारी
July 29, 2026

इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० : विदेशी पाहुनालाई विशेष छुट
July 29, 2026

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् ।

नेपाल घुम्न हतारिए चिनियाँ
July 29, 2026

नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।

हरित उपत्यका खुम्जुङ घुम्न जाउँ
July 29, 2026

सोलुखुम्बुको खुम्जुङमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ ।

भीरबाट लडेर विदेशी नागरिकको मृत्यु
July 29, 2026

पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ वर्षीया पेसिता मेलिनाको शुक्रबार दिउँसो १ बजे भीरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.