प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व

यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् ।

मोरङको जेफालेबाट देखिन्छ मनोरम हिमश्रृंखला

जेफाले डाँडामा यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पर्यटयको रोजाइमा चोत्लुङ पार्क

तेह्रथुमको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार

कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.