पांचथरको सिलौटी–लोब्रेकुटिको काखमा रहेको लालिखर्क–वतासे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन हुदै आएको छ ।
Author Archives: Paryatan Yatra
भ्रमण बर्षको तयारी नै पुगेन
पर्यटन वर्षको तयारी कस्तो छ
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेर सोही अनुसारको तयारी अगाडि बढाएको छ।
भेडेटारमा जिपफ्लायर
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि जिपफ्लायर संचालनको तयारी गरिएको हो
ट्रेकिङ रुटको सम्भावना बोकेको सुकेपोखरी
पाँचथर सदरमुकाम फिदिमबाट करीव ३२ किलोमिटर दक्षिण पूर्वमा रहेको सुकेपोखरीलाई ट्रेकिङ रुटका लागि विकास गर्न सके राम्रो गन्तव्यस्थल बन्न सक्छ ।
प्रचारप्रसारको पर्खाइमा लेगुवा झरना
मतन्न सुतेको धरान बजारलाई वाईवाई गर्दै हाम्रो यात्रा पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार भेडेटारबाट कोशी राजमार्गतर्फ लम्कन्छ ।
धरानमा रमाइलो हाइकिङ
पछिल्लो सयम धरान आसपासका क्षेत्रहरुमापनि हाइकिङ प्रतिको मोह वढेको पाइन्छ ।
‘कफी किङ’ सिद्धार्थ जसले रहस्यमय रूपमा संसार छोडे
गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो।