फोर्ब्सको नजरमा नेपाल १ नम्बरको घुम्नलायक

नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।

सर्वनाममा नवोदित र राई प्रस्तुत

काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ ।

तस्विरमा कञ्चनजंघा र कुम्भकण वेस क्याम्प

दुवै हिमालका वेस क्याम्प सम्म पुगेका पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाले खिचेका यी तस्वीरहरु ।

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात

शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

प्रदेश १ को पर्यटन सद्भावना दूतमा विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जना नियुक्त

कामिरिता, मिङ्मा, सानु, मिङ्मा ग्याबु, छाङ्दावा शेर्पा, मीरा राई, दीपाश्री निरौला, राजन अधिकारी र पिङ्कीराज

पहाडी क्षेत्रका उडान प्रदेश राजधानीबाट

पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना

रमाइलो यात्रा इलाम–पाँचथर–ताप्लेजुङको

चिसो सिरेटो, भुइँकुहिरो र नागबेली सडक छिचोल्दै यात्रा तय गर्न सकिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.