पाँचथरका ११ जना युवाहरु मध्यपहाडी लोकमार्ग हुदै चिवाभञ्याङबाट झुलाघाट पुग्दैछन् ।
Author Archives: Paryatan Yatra
फुड फेष्टिवलमा १५ हजारद्वारा अवलोकन
५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
तामझामका साथ भ्रमण वर्षको शुभारम्भ
सेनाको हेलिकोप्टरले रंगशाला क्षेत्रमा पुष्पवृष्टि गरेको थियो ।
भेडेटारमा फुड फेस्टिवल शुरु, जाने हैन त चाख्न ?
परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण छन् ।
पर्यटक तान्दै इलामको भालुढुङ्गा
सदरमुकामबाट ५ किलोमिटर यात्रामा पुगिने भालुढुङ्गामा ११ घरमा सुविधा सम्पन्न होमस्टेसमेत छन् ।
फागुन २ गतेदेखि प्रथम खोटाङ–दिक्तेल महोत्सव
खोटाङ उद्योग वाणिज्य संघले फागुन २ देखि १२ गतेसम्म ‘प्रथम खोटाङ–दिक्तेल महोत्सव’ को आयोजना गर्ने ।
पुस २९ मा विर्तामोडमा वृहत ‘भाक्का दिवश’
भाक्का कोच राजवंशी समुदायले चिसो (हिउँदे) मौसममा खाने प्रमुख परिकार हो ।
मुख्यमन्त्रीद्धारा तमु ल्होसार र चाक्चाकुरको शुभकामना
यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ ।
पर्यटन प्रबद्र्धन गर्न फोटो प्रदर्शनी हुने
नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेडेटार र धरानमा फोटो प्रदर्शनी गर्न लागेको हो ।
पर्यटन वर्षको पहिलो साँझ भाउन्नेमा कन्सर्ट
नयाँ वर्षको स्वागतका लागि मोरङको भाउन्नेमा लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।