होमस्टे

आशा जगाउँदै ताप्लेजुङको कोलडाँडा होमस्टे

मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

पर्यटक तान्दै इलामको भालुढुङ्गा

सदरमुकामबाट ५ किलोमिटर यात्रामा पुगिने भालुढुङ्गामा ११ घरमा सुविधा सम्पन्न होमस्टेसमेत छन् ।

होमस्टेपछि अब पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’
July 21, 2024

लेकाली क्षेत्रमा पर्यटकका लागि ‘गोठस्टे’
पाँचथर, ८ असोज । पर्यटकका लागि होमस्टे त सबैले सुनेको हो तर गोठस्टे चाहिं धेरैले नसुनेको हुन सक्छ ।

कोशी टप्पु घुम्ने पर्यटकको रोजाइ, स्थानीय होमस्टे
July 21, 2024

सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्षको काख बराहक्षेत्र–९ प्रकाशपुरमा रहेको होमस्टेमा विदेशी पर्यटक बस्न रुचाउने गरेका छन ।

होमस्टेले मुहार फेरेको नाम्जे गाउं
July 21, 2024

धनकुटा सांगुरीगढी नाम्जेका स्थानीय कृषि पेशामा आवद्ध छन् । केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ ।

पर्यटक तान्नदै पांचथरको लालीखर्कमा होमस्टे
July 21, 2024

पांचथरको सिलौटी–लोब्रेकुटिको काखमा रहेको लालिखर्क–वतासे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन हुदै आएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.