पहिले ‘प्रेमताल’ भनेर चिनिने यो सिमसार क्षेत्र अचेल पन्चायन सिमसार क्षेत्रका रुपमा परिचित छ ।
Author Archives: Paryatan Yatra
पर्यटन मन्त्रालयको नियति : १० वर्षमा १६ मन्त्री
गत १० वर्षमा सबैभन्दा बढी टिकेका पर्यटनमन्त्रीको कार्यकाल जम्मा १७ महिनाको छ ।
‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’
प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाबीच वृहत् छलफल
प्रकृतिको सुन्दरताबीच छप्की पोखरी
रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको छप्की पोखरी पुग्दा यस्तै अनुभव हुन्छ ।
संखुवासभा घुम्दै हुनुन्छ ? नुनढाकी छुट्ला है
चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ ।
संस्कृति र जीवनशैली बुझाउने थारु संग्रहालय
थारु समुदायको पहिचान झल्कने सांस्कृतिक भेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु राखिएका छन् ।
एड्भेन्चरस् हनिमुन !
दुईतर्फी गरी ६ सय मिटर लामो त्यो स्टिलको डोरीमा कसरी साइकल चलाएँ भनेर अहिले पनि छक्क पर्छु ।
इलामको श्री अन्तुमा पर्यटकहरुको सुविधाका लागि धुप्पि कटेज एण्ड भ्यु सञ्चालन
सुर्योदय नजिकबाट हेर्न सकिने भएका कारण श्री अन्तु आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य रोजाई
सुखीहरूको गाउँ ‘घलेगाउँ’
शिरमा सेतो हिमाल, मध्य भाग जंगल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको संगम हो।
पाँचथरमा पाचौँ चौरी महोत्सव पाँच दिन
२०७८ चैत ३० देखि २०७९ बैशाख ५ गतेसम्म महोत्सव हुन लागेको हो ।