पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन प्रवर्द्धन पुनरुत्थान समितिका प्रदेश १ का संयोजकसँग कुराकानी ।
Author Archives: Paryatan Yatra
जिपलाइन देशभर झण्डै एक दर्जन सञ्चालनमा
भेडेटारको जिपलाइन ६ सय ५० मिटर लामो छ ।
ट्राभल्स एजेन्ट (बाटा) मा पुनः अधिकारी
विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ ।
प्याराग्लाइडिङ इलामबाट झर्यो् काँकडभिट्टा
इलामको रोङको झण्डिडाँडाबाट प्याराग्लाइडिङको परीक्षण गरिएको छ।
समृद्धिको आधार पर्यटनमा सम्भावना
विश्वको सर्बाेच्च शिखर सगरमाथा, मकालु र कञ्चनजंघा जस्ता हिमाल यसै प्रदेशमा रहेका छन् ।
पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग
प्रदेश १ मा पर्यटनको क्षेत्रमा लगानी गर्ने र काम गर्नेहरुको संख्या झण्डै ९ हजार रहेको बताइएको छ ।
नवौँ भेडेटार फुड फेष्टिभल सुरु (फोटो फिचर)
धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिभल सुरु भएको छ।
भेडेटारमा पर्यटकको चहलपहल सुरु
बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।
भोलीदेखि भेडेटारमा ३ दिने फुडफेस्टिवल
होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।
केराबारी पर्यटन डायरी…….
मोरङ जिल्लाको उत्तरपश्चिममा पर्ने केराबारी गाउँपालिका पर्यटकिय दृष्टिकोणले महत्वपूण छ ।