पर्यटकीय क्षेत्र भोगटेनीमा मगर संग्रहालय बन्दै

संग्रहालयमा पूर्वी भेगमा रहेका मगर समुदायक रीतिथिति, भेषभुसा, कला साहित्य र भाषा संस्कृति झल्कने छ ।

पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव

४५ प्रतिशत नागरिकलाई पूर्ण खोप, डिजिटल गण्डकी लागु गर्ने ।

धार्मिक पर्यटकीय गन्तब्य बन्दै सूर्यकुण्ड

वराहक्षेत्रको चतरा र धरानको मङगबारे हुँदै पछाडि कच्ची बाटोबाट सहजै सूर्यकुण्ड पुग्न सकिन्छ ।

धरानमा “ईष्ट टुरिजम मार्ट” हुने

भविशकुमार श्रेष्ठकाे संयाेजकत्वमा एघार सदस्यीय मार्ट आयाेजक समिति गठन भएकाे छ ।

पर्यटकको रोजाइमा उर्लाबारीको बेतिनी सिमसार

उर्लाबारी–३ मंगलबारे चोकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र छ– बेतिनी सिमसार ।

पर्यटन प्रवर्धन गर्न प्रदेश १ र २ विच सहमती

पर्यटन प्रवर्धन गर्न प्रदेश न १ र २ का पर्यटन व्यवसायीहरु सयुक्त प्याकेज बनाउन सहमत भएका छन्।

पर्यटन केन्द्र बन्दै मदन भण्डारी संग्रहालय

मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका सम्बन्धित चिजहरु संग्रहालयमा समेटिएको छ ।

प्राकृतिक सुन्दरताको फूलबारी तिम्बुपोखरी

पाँचथरको याङवरक गाँउपालिका र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा पर्छ ।

चाडबाड केन्द्रित छुट प्याकेज

सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.