प्रदेश १ को बजेट : पर्यटन क्षेत्रलाई प्राथमिकता

समग्र पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा टुरिस्ट हाउस निर्माण गरिएको छ । 

प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट

सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट ।

महालक्ष्मी नगरको रमाइलो वनझाँक्री पार्क

पार्कको प्रमुख प्रवेशद्वारबाट भित्र प्रवेश गर्नासाथ वनझाँक्रीको आकर्षक मूर्ति देख्न सकिन्छ ।

पर्यटन मन्त्रालय भन्छ- ‘सगरमाथा आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन’

सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न माग

पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग ।

‘पर्यटनको दीगो विकासमा प्रदेश सरकारको ध्यान’

नेपाल पर्यटन बोर्ड र नाटा प्रदेश १ को संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.