प्रदेश १ का पर्यटन व्यवसायीलगायत सहभागी १६ जनाको टोलीले ६ दिनको यात्रा गरेको थियो ।
Author Archives: Paryatan Yatra
प्रदेश १ को आन्तरिक पर्यटन पुनरोत्थान समितिले पायो पूर्णता
नेपाल पर्यटन बोर्डले प्रदेश १ मा २२ जना नयाँ सदस्यहरु नियुक्त गरेसँगै समितिले पूर्णता पाएको हो ।
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सौराहामा विषेश छुट सहित घुम्न आउने निम्तो
सौराहाका होटलमा आन्तरिक पर्यटकका लागि २० देखि ४० प्रतिशत सम्म छुट दिइनेछ ।
धरानमा छाता झुन्डाएपछि फोटो खिच्नेको भिड
धरानको बगरकोट नजिकै सेउती पुल पारी भने छाता झुन्डाएपछि यति बेला फोटो खिच्नेको भिड बढेको छ ।
धार्मिक पर्यटकीयस्थल रामजानकी कुटी
महाभारत कालमा राजा विराटलाई भेट्न भीम, अर्जुन सहित यही कुटीमा बास वसेको किम्वदन्ती छ ।
आन्तरिक पर्यटनको केन्द्र बन्दै सेल्फी रोड
मोरङको पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे बोक्रे चौक जाने सडक सेल्फी रोडको नामले चिनिन थालेको छ
कोभिडले थलिएको किचकबध जुर्मुराउँदै
कोडिभ-१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ ।
मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य
पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ ।
नबिर्सने चिमडीको माछाको स्वाद
होटलहरुमा गैंची, पोठी, डेढी, बुहारी, रहु, झिङगे, बामे, लट्टा जस्ता रैथाने जातका माछा पाउन सकिन्छ ।