सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले र्पाको उद्घाटन गर्ने कार्यक्रम छ ।
Author Archives: Paryatan Yatra
९ महिनापछि पशुपतिनाथ मन्दिर खुला
कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खोलिएको छ ।
पर्यटकको रोजाइको केन्द्र बन्दै बर्जु
प्रदेश १ मा पर्ने उत्कृष्ट पर्यटकीय गन्तव्यमा बर्जु ताल पर्छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘जाउँ है पोखरा’
पश्चिममाञ्चल होटल संघ पोखराको नेतृत्वमा टोली विराटनगर आएको हो ।
पर्यटकीय गन्तब्य बन्दै दैता पोखरी
यहाँ बनभोजका लागि जानेहरुको घुइँचो लाग्ने गरेको छ ।
मुख्यमन्त्री राईको घोडा चढ्ने रहर…
विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको प्रदेश १ को पर्यटनले विस्तारै लय समाउदै गएको छ ।
कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग पाँच करोड लागतमा बन्ने भएको छ ।
संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी
समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ।
यती र बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्दै
यतीको ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारा छ भने बुद्धले एउटा टिकट किने अर्को फ्री छ ।
पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले हिडेको विश्व साइकलयात्री टोलीलाई विराटनगरमा स्वागत
सूर्यास्त हुने सुदूरपश्चिमको चाँदनी दोधारावाट सुरु भइ सूर्योदय हुने श्रीअन्तुमा पुगेर यात्रा समापन हुने छ ।