इतिहासमै नेपाली पर्यटन करिब एक वर्षदेखि भेन्टिलेरमा गएको छ ।
Author Archives: Paryatan Yatra
पर्यटन प्रवद्र्धनका लागि स्तम्भ फोटो प्रतियोगिता
पहिलो हुने तस्बिरले २५, दोस्रो हुने १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र पाउनेछन् ।
मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर अनिवार्य
जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने ।
अन्तर्राष्ट्रिय उडान गर्न पर्यटन व्यवसायीको अनुरोध
सरकारको तयारी के छ ? व्यवसायी के गर्दैछन् ? होटेल र एयरलाइन्स तयारी कस्तो छ ?
तस्बिरमा अन्नपूर्ण र माछापुच्छ्रेको मुस्कान
कोरोना संक्रमणले नेपालको पर्यटनक्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
सगरमाथाको आधार शिविरलाई स्पर्श गर्दा
नाम्चे भने सुनसान प्रायः थियो। अहिले पर्यटकको सिजन भए पनि पर्यटक थिएनन्। (फोटोफिचर)
प्रदेश–१ को आन्तरकि पर्यटन पुनरोत्थान समितिको संयोजकमा श्रेष्ठ
समितिको सह–संयोजकमा नाटा प्रदेश–१ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराल ।
लेटाङ पर्यटन डायरी….
मोरङमा बाह्रैमास शितल हुने ठाउँहरु पनि छन् । पहाड छन् । झरना छन् । तीमध्येको एक हो– लेटाङ
भेडेटारमा स्काईवक निर्माण हुने
धनकुटाको साँगुरीगढी, धरान उपनपा र प्रदेश लगानी प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ ।
कोभिडका कारण पर्यटनमा ३४ अर्बको नोक्सान
चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।