संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी

समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ।

यती र बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्दै

यतीको ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने नारा छ भने बुद्धले एउटा टिकट किने अर्को फ्री छ ।

पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले हिडेको विश्व साइकलयात्री टोलीलाई विराटनगरमा स्वागत

सूर्यास्त हुने सुदूरपश्चिमको चाँदनी दोधारावाट सुरु भइ सूर्योदय हुने श्रीअन्तुमा पुगेर यात्रा समापन हुने छ ।

झुल्के घाम हेर्न अन्तु डाँडामा घुइँचो

कोरोनाका कारण बन्द इलामको अन्तु क्षेत्र खुला गरिएपछि पर्यटकको आवागमन बढेको छ ।

पर्यटन क्षेत्र पुनः चलायमानः पर्यटनमन्त्री

भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने घोषणा

भारतको उत्तरप्रदेशका अर्जुन वाजपईले आगामी मे महिनामा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने ।

पर्यटन क्षेत्र छिट्टै पुरानै लयमा फर्किन्छ : भट्टराई

‘विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ ।

पर्यटन क्षेत्रलाई सहुलियत कर्जा र चुक्ता म्याद थप

सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं

सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूचारु गर्ने निर्णय गरेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.