मोरङमा बाह्रैमास शितल हुने ठाउँहरु पनि छन् । पहाड छन् । झरना छन् । तीमध्येको एक हो– लेटाङ
Author Archives: Paryatan Yatra
भेडेटारमा स्काईवक निर्माण हुने
धनकुटाको साँगुरीगढी, धरान उपनपा र प्रदेश लगानी प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको छ ।
कोभिडका कारण पर्यटनमा ३४ अर्बको नोक्सान
चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।
इलाममा पर्यटकको चहलपहल शुरु
मौसम सुधार भएसंगै इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
राजनीतिक तीर्थस्थल : कोइराला निवास
यही घरमा जन्मेका कृष्णप्रसादका तीन छोरा मात्रिका, वीपी र गिरिजाप्रसाद देशको प्रधानमन्त्री बनेका हुन् ।
पोखरा घुम्न सस्तो प्याकेज
पर्यटनलाई चलायमान बनाउन कात्तिक १ देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो ।
विराटनगर पर्यटन डायरी…
‘हामी सबैको सहर, सफा, सुन्दर र सुरक्षित विराटनगर’
विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु
१५ सय मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटरको बनाउने ।
पर्यटकको पर्खाइमा लेटाङको देउजे झरना
लेटाङ बजारबाट नजिकै रहेको रमणीय देउजे झरना लेटाङ बजारबाट ४ किलोमिटर दूरीमा छ ।
‘देश दर्शन’ कार्यक्रम शुरु: पर्यटनमा उत्साह थपियो
‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नारा ।