प्रकृतिसँग रमाउन धरानको चिण्डेडाँडा

धरानको जिरो प्वाइन्टवाट पश्चिमतर्फको बाटो हुँदै ५ किलोमीटर पार गरेपछि रमणीय स्थान पुगिन्छ ।

कोभिडले उडान व्यवसायमा १६ अर्ब नोक्सानी

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन छ ।

भेडेटारको मौसममा रमाउने कोही छैनन् यसपालि

छिनमा कुहिरोले छपक्कै ढाकिन्थ्यो त छिनमा टन्टलापुर घाम, बेरमै झरी, अनि जोडले हावा चलिरहेको थियो ।

सुनसान छन् इलामका पर्यटकीयस्थल

कोरोना भाइरसका कारण प्रदेश १ का अधिकांस पर्यटकीय स्थलहरुका होटल तथा होमस्टेका ढोका बन्द छन् ।

विराटनगर विमानस्थल निजी क्षेत्रलाई दिने तयारी

विराटनगर र नेपालगञ्ज विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सोच सरकारले बनाएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.