प्रदेश १ का होटलहरुमा क्वारेन्टाइन

प्रदेश १ होटलहरुले क्वारेन्टाइनमा बस्नेहरुबाट लागत मूल्य मात्र लिने भएका हुन् ।

डेढ अर्बमा झापामा तयार भयो पाँचतारे होटेल

झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’ भएको छ ।

मनै लोभ्याउने नमुना पार्क (फोटो फिचर)

मोरङको शुन्दरहरैंचा नगरपालिका–२ पुरानो कराईवना चोक अहिले साँचिकै नमुना चोक भएको छ ।

कोभिड–१९ महामारीका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा– राष्ट्रसंघ

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ ।

पर्यटन क्षेत्र बचाउने तिन उपाय सहित पर्यटन बोर्ड बुझायो प्रतिवेदन, २० अर्बको राहत आवश्यक

कोरोनाले पारेको असरबाट पर्यटन क्षेत्र बचाउनका लागि राहत प्याकेज ल्याउन माग ।

‘कहिले तङ्ग्रिएला त श्रीअन्तु’

सूर्योदय हेर्ने, अन्तुकै चियाबारी, पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु ।

भविष्यको चिन्तामा होटल व्यवसायी

कोरोनाका कारण सगरमाथा समिट प्रभावित भएको छ भने निर्माणमा रहेका होटलको भविश्य अन्धकार बन्दै छ

पर्यटनमन्त्रीलाई व्यवसायीको चिठ्ठी : धैर्यको बाँध टुट्न नदिनुस्

टान, नाट्टा, हान, एनएमएसहित पर्यटनका मूख्य संघसंस्थाले यस्तो माग गरेका हुन् ।

सडकका खाल्टाखुल्टी पुर्दै पर्यटन व्यवसायी

सडकमा धान रोप्ने, सडक नै अबरुद्ध गर्ने जस्ता संस्कृति बढीरहेको बेला खाल्टा पुर्ने काम ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.