भ्रमण दशक घोषणा, कर्मचारीलाई पर्यटन बिदा

करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने पर्यटनमन्त्रीको अपेक्षा ।

म त लालीगुराँस भएछु, बनै भरी फूली दिन्छु…

गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् ।

नेपालमा बन्यो विश्वकै लामो झोलुंगेपुल

पर्यटन विकासका लागि समेत यसले भोलीका दिनमा विश्वलाई आकर्षित गर्न सक्छ ।

नेपाल-भारत पर्यटन टास्कफोर्स बनाइने

नेपाल पर्यटन बोर्ड र भारतीय निजी क्षेत्रका पर्यटन व्यवसायी विच टास्कफोर्स बनाउने सहमति भएको हो ।

च्याङ्ग्रे पोखरीको संरक्षण गर्दै पौवादुङमा

डिपिआरअनुसार पोखरीको कूल निर्माण लागत रु दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।

लकडाउनमा पर्यटन केन्द्र धनकुटा (फोटो फिचर)

प्रदेश १ को पर्यटकीय जिल्ला धनकुटामा लकडाउनको पालना कडाइपुर्वक भैरहेको छ ।

पर्यटन क्षेत्रलाई साँवा–ब्याज तिर्न दुई वर्ष म्याद

राष्ट्र बैंकले कोभिड प्रभावितलाई न्यून, मध्यम र अति गरी तीन भागमा विभाजन गरेको छ ।

विहीबारदेखि होटल तथा रेष्टुरेन्ट खुल्दै

सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.