कोभिड १९ का कारण करीव ९ लाख पर्यटन मजदुर प्रभावित हुने अवस्था छ ।
Author Archives: Paryatan Yatra
होटेल-रेष्टुरेन्टको अनुगमन गर्न संयन्त्र बन्ने
एक पटकमा ५० प्रतिशत कोठा मात्र प्रयोगमा आउनेछन् ।
अबको विकल्प आन्तरिक पर्यटन: व्यवसायी
नेपाली पर्यटन व्यवसायलाई जीवित राख्नका लागि आन्तरिक पर्यटन एकमात्र विकल्प ।
साउन १५ देखि होटल, रेष्टुराँ सञ्चालनमा आउने
१२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ ।
पर्यटन उकास्न महत्त्वाकांक्षी कार्यक्रम प्रस्ताव
एक महिनाको तलब दिएर कर्मचारीलाई सात दिन घुम्न पठाउने तयारी
मुक्त जंगलमा चराको संसार
लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला ।
धनकुटाको जितपुर बजारमा रुद्राक्षको स्तम्भ
जितपुर बजारमा करिब ८ लाखमा ६ मुखे चिल्लो थेप्चे आकारको रुद्राक्षको दानाको स्तम्भ बनाइएको हो ।
प्रदेश १ होटलहरू खाली, दैनिक ५ करोड घाटा
कोरोनाका कारण यतिबेला प्रदेशका होटलहरूमा १० प्रतिशसमेत ग्राहक आएका छैनन् ।
भम्रण वर्ष खारेज, वैशाखदेखि सचिवालय विघटन
कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ ।
प्रदेश १ कोरोना कोषमा ११ करोड ६५ लाख
प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड, ४ हजार ३७ वटा क्वारेन्टाइन बेड र ४४ आईसियू बेड तयारी छन् ।