प्रशस्त गन्तव्यहरु रहेकाले झापा यतिबेला घुमन्तेहरुका लागि पहिलो रोजाइमा पर्न थालेको हो ।
Author Archives: Paryatan Yatra
पूर्वाधार विकासको पर्खाइमा प्रमुख पर्यटकीय क्षेत्र
इलाम त्यसै पनि पर्यटकीय हिसाबले उपयुक्त भएकाले बर्सेनि यहाँ पर्यटकको भीड लाग्छ ।
झापामा पर्यटन पूर्वाधारमा १५ करोड बजेट
झापा जिल्लाका १३ वटा पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी छ ।
सिमसारको नगरी मोरङको उर्लाबारी
उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन् ।
आशा जगाउँदै ताप्लेजुङको कोलडाँडा होमस्टे
मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।
पर्यटन क्षेत्रलाई बचाई राख !
राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने सरकारले कन्जुसी गर्नु हुँदैन ।
भ्रमण वर्ष स्थगित, पर्यटन अभियानमा धक्का
सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।
पर्यटनमा लगानी बढाउँदै झापाका स्थानीय तह
झापाका स्थानीय तहले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न थालेका छन् ।
शंकरधुनी
शंकरधुनी कोकाहाको शिरभन्दा पनि माथि छ। उहिल्यैं भगवान शंकरले धुनी जगाएर विश्राम लिएका थिए ।
पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ च्याङ्ग्रेबजार
भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ ।