भ्रमण वर्षले छोएन स्थानीय सरकारहरुलाई

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

धार्मिकसंगै पर्यटकीय गन्तब्य बन्दै कालीखोला

यहाँ हरेक वर्ष मंसिरे पूर्णिमामा उद्यौली र बैशाखे पूर्णिमामा उभौंलीको पूजा भव्य रुपमा गरिन्छ ।

प्राथमिकतामा पर्यटनको पूर्वाधार विकास

हाल मुलुकमा ५४ विमानस्थल रहेपनि जम्मा ३२ वटा मात्र व्यावसायिक सञ्चालनमा छन् ।

इलामबाट देखिन्छन् हिमशृंखला (फोटो फिचर)

इलामबाट मनमोहक हिमशृंखला देखिन्छ भन्ने चाहिँ धेरै पर्यटकलाई थाहा नहुन सक्छ ।

विश्वका सुन्दर २० देशको सूचीमा नेपालपनि

लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङमा नेपाल बीसौं नम्बरमा छ ।

भ्रमण बर्ष : आन्तरिक पर्यटनले जगायो आशा

प्रदेश १ को पर्यटन उद्योगका लागि आन्तरिक पर्यटकहरु आशाको किरण बनेर उदाएका छन् ।

‘नेपालभरि इलाम छर्न मन लाग्यो’- भूपि शेरचन

कवि भूपि शेरचनले इलामबाट मोहित बनेर लेखेका यी कविता पंक्तिले यहाँको मोहक वातावरणको चित्रण गर्छ

विराट एक्स्पोको भब्य उद्घाटन (फोटो फिचर)

अर्थ मन्त्री डा युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्नु भयो ।

‘मेरो प्यारो ओखलढुङ्गा’………

यहाँ आइपुग्ने जो–कोही खिन्न हुन्छन् किनभने पर्यटन पूर्वाधार विकासमा भइरहेको लगानी ज्यादै थोरै छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.