कोरोना त्रासः झापाका पर्यटनस्थल सुनसान

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ।

रहरलाग्दो गन्तव्य स्थल बन्दै रौतापोखरी

उदयपुरको रौता पोखरी प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र स्थानीयहरू लागी परेका छन् ।

नेपाल–भारत पर्यटनका सेतु राज बसु

भारतीय पर्यटकलाई पूर्वी नेपालका पर्यटकीयस्थल पुग्न हौसला भरिरहेका भारतीय नागरिक हुन् राज बसु ।

पाथीभरामा व्ययभार थपिने गरी प्रस्ताव

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा वार्षिक करिब ३ लाख तीर्थयात्री पुग्छन् ।

वीपी–पुष्पलाल बाटिका आकर्षक गन्तव्य बन्दै

स्थानीय अगुवाहरुको लगन, इमान्दारिता र सत्कर्मको परिणाम नै हो आजको वीपी–पुष्पलाल बाटिका ।

भेडेटारमा सुरु भयो साहासिक खेल जिपलाइन

भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो ।

मेरो जन्मथलो मकालुको काखमा…

मानवअधिकारवादी नेता कृष्ण पहाडी लेख्नु हुन्छ, खाँदबारीदेखि तुम्लिङटारसम्मको फाँट र हरियाली…

पूर्वाधार विकासको पर्खाइमा प्रमुख पर्यटकीय क्षेत्र

इलाम त्यसै पनि पर्यटकीय हिसाबले उपयुक्त भएकाले बर्सेनि यहाँ पर्यटकको भीड लाग्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.