असार १५ अर्थात धान दिवस । अधिकांस मन्त्री, मेयर, उप–मेयरदेखि वडा अध्यक्षहरु सम्म खेतमा देखिए ।
Author Archives: Paryatan Yatra
पर्यटन बोर्डको कार्यालय प्रदेशको मन्त्रालयमा
नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ ।
बेग्लै पहिचान वनाउँदै वढेमानको जाँतो
चिटिक्क परेको पार्कभित्र ५ फिट गोलाई, डेढ फिट उचाईको जाँतोको मानी मात्र २ केजी फलामको छ ।
खोटाङमा पनि अब नियमित उडान
छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान हुने भएको छ ।
पर्यटकको मनै लोभ्याउने सुन्दर मण्ठा पोखरी
महानगरपालिका १४ रानी बस्तीमा रहेको माण्ठा पोखरी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै सुन्दर पनि छ ।
प्रदेश १ को पर्यटन केन्द्रमा करोडौंको नोक्सानी
‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ ।
सुन्दरहरैँचा पर्यटन डायरी ….
‘प्रकृति र धार्मिक बगैंचा’ सुन्दरहरैँचा भित्रका एघार वटा आकर्षक पर्यटकीय स्थलहरुको सचित्र वर्णन ।
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा
आन्तरिक उडान सञ्चालनसँगै वायुसेवा कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।
प्रदेश सरकारको बजेट: पर्यटनमा १ अर्ब १९ करोड
अरू क्षेत्रको तुलनामा प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनका लागि कम बजेट विनियोजन गरेको छ ।
७ महिनापछि आन्तरिक हवाई उडान सुरु
नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् ।