भेडेटारमा पर्यटकको चहलपहल सुरु

बाह्रैमास चिसो हुने भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

भोलीदेखि भेडेटारमा ३ दिने फुडफेस्टिवल

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

पाथीभरा फेरिबाट कञ्चन कुम्भकर्ण र कञ्चनजङ्घा

पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल निकै मनमोहक देखिन्छन् ।

हिड्ने हो ? उसो भा, रोङ जानुस् !

झापाका दुई दर्जन र इलामका दर्जन पत्रकारले लौरो टेकेर र खुइखुइ गर्दै हिडेको दृश्य अझ गजबको थियो ।

महालक्ष्मी पर्यटन डायरी…….

धनकुटा जिल्लाको उत्तरी भेगमा रहेको सुन्दर नगरी महालक्ष्मी प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य बन्न सक्छ ।

अब सोलुको सुकेपोखरी कस्तो ? (स्केच तस्बिर)

सोलुखुम्बुको थुलुङको सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.