अन्य वर्ष रातो रङ्गमा देखिने रथ यस पटक भने हरियो र पहेँलो रङ्गमा हेर्न पाइने भएको छ ।
Author Archives: Paryatan Yatra
हिँउमा कस्तो देखियो तिम्बुङ पोखरी (तस्विरहरु)
तिम्बुपोखरी जाने साउनदेखि मंसिर र बैशाख–जेठमा सिजन मानिन्छ ।
ऐतिहासिक जुट मिललाई संग्रहालय बनाऊँ
१९९३ असारमा स्थापित विराटनगर जुट मिलमा २००४ सालमा मजदुर आन्दोलन भएको थियो ।
पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र
नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँको अर्को आकर्षण हो ।
कृषि अग्रणी इलामको माइजोगमाईमा आलु पर्यटन
जौबारीमा पुग्नुभयो भने तपाईँको आँखाले भ्याउन्जेल आलु नै आलुको खेती देख्न सक्नुहुन्छ ।
पाथीभरा देवीको दर्शन गर्न जाने सिजन सुरु
पाथीभरा भदौ देखि मङ्सिर र फाल्गुन देखि जेठसम्म बढी मात्रमा दश नार्थी आउने गर्छन् ।
शिरिष फूलेर ‘भाईरल’ बनेको झापाकाे बर्ने
झापाको बुद्धशान्ती गाँउपालीकाको बर्नेमा अहिले फोटो खिच्ने, भिडियो बनाउनेको भिड लागिरहेको छ ।
ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पुरा
यस वर्षको रथ यात्रा भाद्र ११ गते मङ्गलवार दिनको ३ बजे निस्कदैछ ।
पर्यटक रोजाइमा विश्वको गहिरो अरुण उपत्यका
अरुण उपत्यका समुन्द्रबाट मात्र ४ सय ३५ मिटर उचाइमा रहेको विश्वको सबै भन्दा गहिरो उपत्यका हो ।
कोसी पर्यटन वर्षको तयारी थालीयोः मुख्यमन्त्रीले गरे पर्यटन व्यवसायी सँग छलफल
२०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ घोषणा गरेको प्रदेश सरकारले तयारी थालेको छ ।