पर्यटन, कृषि र जैविक विविधतामा अब्बल माइजोगमाई

जौबारी, फाटक, तुम्लिङ, मेघमा, आहालेभञ्ज्याङ, थुम्के रानी, नयाँ बजार प्राकृतिक सौन्दर्यले सिँगारिएका छन् ।

माइजोगमाईको प्रमुख केन्द्र पर्यटकीय नयाँ बजार

नयाँ बजार क्षेत्रकै दुर्गा मन्दिर यहाँको अर्को आकर्षण हो ।

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ

तीन वर्षमा खुल्यो एकतर्फी धरान-तरहरा सडक

सडक बन्न ढिलाइ हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ । १४१ जना घाइते भएका छन् ।

पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता

कालीगण्डकी नदीसँग जोडिएको कालीगण्डकी उपत्यका, कला संस्कृतिको उर्वरभूमि, चारैतिर डाँडाकाडाँले घेरेको बीचको समथर भागमा अवस्थित रामपुर आफैँमा सुन्दर छ ।

पर्यटनमा लगानी गर्न कस्सिए स्थानीय सरकार

पर्यटकीय क्षेत्रहहरुको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ ।

कोसी उद्योग वाणिज्य महासंघमा श्रेष्ठको नेतृत्वमा पर्यटन समिति विस्तार

अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे

पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पोखरी पदयात्रा

भक्तपुरका पोखरीहरुबारे जानकारी दिएर पोखरी देखाएरै आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने योजना भक्तपुर नगरपालिकाले थालेको उनको भनाइ छ ।

चैनपुरलाई चियाउँदा…

२४ वैशाख २०५९ मा त माओवादीले चैनपुरमाथि आक्रमण नै गरे। चैनपुरबाट मानिसहरू सुरक्षित भविष्य र बसोबासको लागि तराईका ठूला शहर र राजधानी काठमाडौं जाने क्रम झन् बढ्यो।

नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.