जितपुर बजारमा करिब ८ लाखमा ६ मुखे चिल्लो थेप्चे आकारको रुद्राक्षको दानाको स्तम्भ बनाइएको हो ।
Monthly Archives: March 2020
प्रदेश १ होटलहरू खाली, दैनिक ५ करोड घाटा
कोरोनाका कारण यतिबेला प्रदेशका होटलहरूमा १० प्रतिशसमेत ग्राहक आएका छैनन् ।
भम्रण वर्ष खारेज, वैशाखदेखि सचिवालय विघटन
कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ ।
अब भ्रमण वर्ष होइन, भ्रमण दशक
कोरोना कारण भ्रमण वर्ष २०२० लाई स्थगित गरेको सरकारले अब भ्रमण दशकको अवधारणा अघि सारेको छ
धिप्लुङ झरनाः छुटाउन नहुने गन्तव्य
के तपाइँ खोटाङ जाँदै हुनुहुन्छ ? छ भने यहाँको धिप्लुङ झरनाको अवलोकन गर्न नछुटाउनु होला ।
जिपलाइनमा एक सुपरवोमेनको यात्रा अनुभूति
भेडेटारमा जिपलाइन गर्दाको समय जीवनको अत्यन्तै रोचक पल रह्यो भन्दै पत्रकार सरला रेग्मी लेख्छिन्…
कोरोना त्रासः झापाका पर्यटनस्थल सुनसान
कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ।
रहरलाग्दो गन्तव्य स्थल बन्दै रौतापोखरी
उदयपुरको रौता पोखरी प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका र स्थानीयहरू लागी परेका छन् ।
नेपाल–भारत पर्यटनका सेतु राज बसु
भारतीय पर्यटकलाई पूर्वी नेपालका पर्यटकीयस्थल पुग्न हौसला भरिरहेका भारतीय नागरिक हुन् राज बसु ।
पाथीभरामा व्ययभार थपिने गरी प्रस्ताव
तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा वार्षिक करिब ३ लाख तीर्थयात्री पुग्छन् ।