स्थानीय अगुवाहरुको लगन, इमान्दारिता र सत्कर्मको परिणाम नै हो आजको वीपी–पुष्पलाल बाटिका ।
Monthly Archives: March 2020
भेडेटारमा सुरु भयो साहासिक खेल जिपलाइन
भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो ।
मेरो जन्मथलो मकालुको काखमा…
मानवअधिकारवादी नेता कृष्ण पहाडी लेख्नु हुन्छ, खाँदबारीदेखि तुम्लिङटारसम्मको फाँट र हरियाली…
यसरी ‘पर्यटन हब’ बन्दैछ झापा
प्रशस्त गन्तव्यहरु रहेकाले झापा यतिबेला घुमन्तेहरुका लागि पहिलो रोजाइमा पर्न थालेको हो ।
पूर्वाधार विकासको पर्खाइमा प्रमुख पर्यटकीय क्षेत्र
इलाम त्यसै पनि पर्यटकीय हिसाबले उपयुक्त भएकाले बर्सेनि यहाँ पर्यटकको भीड लाग्छ ।
झापामा पर्यटन पूर्वाधारमा १५ करोड बजेट
झापा जिल्लाका १३ वटा पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी छ ।
सिमसारको नगरी मोरङको उर्लाबारी
उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन् ।
आशा जगाउँदै ताप्लेजुङको कोलडाँडा होमस्टे
मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।
पर्यटन क्षेत्रलाई बचाई राख !
राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने सरकारले कन्जुसी गर्नु हुँदैन ।
भ्रमण वर्ष स्थगित, पर्यटन अभियानमा धक्का
सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।